Nepal Mediciti Hospital Ad

डा. केसीको माग पूरा गर्न नेकपा असहमत 

तपाईको खबर संवाददाता प्रकाशित : पुस २४, २०७५ पत्रपत्रिका मुख्य, पत्रपत्रिकाबाट, समाचार
Dr-Kc-Govinda-tapaikokhabar

नेपाली चिकित्सा क्षेत्रको सुधारको लागि तयार भएको चिकित्सा शिक्ष विशेषक प्रतिवेदनमाथि छलफलमा डा. के.सीको मागहरु पूरा गर्न सत्तारुढ दल नेकपाका सांसदहरु सहमत देखिएका छन् ।

संसदको शिक्षा तथा स्वास्थ्य उपसमितिमा सोमबार चिकित्सा शिक्षा विशेषक प्रतिवेदनमाथि नेकपाका सांसदहरुले केसीसाग भएका सम्झौता हुबहु राख्न नसकिने बताएका हुन् ।

उपसमितिले बहुमतबाट पारित गरेको प्रतिवेदन सोमबार समिति बैठकमा पेश गरिएको थियो ।

कान्तिपुर दैनिक

प्रतिकृया दिनुहोस्

सम्बन्धित