Nepal Mediciti Hospital Ad

नवराज पराजुलीको ‘रुख’ कविता युट्युवमा

तपाईको खबर संवाददाता प्रकाशित : पुस २०, २०७५ कविता, भिडियो, साहित्य, सिर्जना
nawaraj-parajuli-Tapaikokhabar

नेपाली कविताको क्षेत्रमा रहेका युवा पुस्ताका ढुकढुकी नवराज पराजुलीको कविता संग्रह सगरमाथाको गहिराईमा रहेको रुख कविता सार्वजनिक भएको छ ।

सगरमाथाको गहिराई, ह्याप्पी बर्थ डे, खोया, सतिदेवीको गाण्डिव, ब्रम्हाजीको रजस्वला, बामपन्थी लभ, लोकसेवा, मैझारो जस्ता कविताबाट आफ्नो पहिचान बनाउन सफल भएका युवा कवि नवराज पराजुलीको कविता कन्सर्ट मार्फत बाचन भएको कविता रुख सार्वजनिक भएको हो ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित