Nepal Mediciti Hospital Ad

कति छ आज डलरको भाउ ?

तपाईको खबर संवाददाता प्रकाशित : पुस १८, २०७५ आर्थिक खबर
http://tapaikokhabar.com/wp-content/uploads/2019/01/1200px-USDnotesNew-dollar.png

नेपाल राष्ट्र बैंकले बुधबारको पुस १८ लागि एक अमेरीकी डलरको खरिद मूल्य ११० रुपैयाँ ८२ पैसा तोकेको छ ।

यसैगरी बिक्रि मूल्य भने १११ रुपैयाँ ४२ पैसा रहेको छ । एक युरोको खरिददर १२७ रुपैयाँ ३३ पैसा छ भने बिक्रिदर १२८ रुपैयाँ ०२ पैसा रहेको छ ।

यसैगरी एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४१ रुपैयाँ १९ पैसा र बिक्रिदर १४१ रुपैयाँ ९५ पैसा रहेको छ ।

यसैगरी जापानीज १० यनको खरिददर १० रुपैयाँ ११ पैसा भने बिक्रिदर १० रुपैयाँ १६ पैसा रहेको छ ।

कतारी एक रियालको खरिददर ३० रुपैयाँ ४४ पैसा र बिक्रिदर ३० रुपैयाँ ६० पैसा रहेको छ । यसैगरी कुवेती एक दिनारको खरिददर ३६५ रुपैयाँ २७ पैसा र बिक्रिदर ३६७ रुपैयाँ २५ पैसा रहेको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित