Nepal Mediciti Hospital Ad

चार दिनदेखि सुनचाँदीको मूल्य स्थिर

तपाईको खबर संवाददाता प्रकाशित : पुस १७, २०७५ आर्थिक खबर, समाचार
gold-tapaikokhabar

 

चार दिनदेखि सुनको मूल्य स्थिर छ । मंगलबार  सुन प्रतितोला ५९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

१३ गतेदेखि यही मूल्यमा सुनको कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।यता तेजावी सुन भने ५९ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।चाँदीको मूल्य पनि चार दिनदेखि स्थिर छ । चाँदी प्रतितोला ७४५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित