Nepal Mediciti Hospital Ad

दिपिका कक्कड बनिन् बिग बोस सिजन १२ को विजेता

तपाईको खबर संवाददाता प्रकाशित : पुस १६, २०७५ मनोरञ्जन, समाचार
deepika-samson-tapaiko khabar

 

दिपिका कक्कडले बिग बोस सिजन १२ को उपाधि जितेकी छिन् ।

उनलाई नायक सलमान खानले आइतवार राति बिग बोस सिजन १२ विजेता घोषणा गरेकी थिइन् । दीपिका भारतीय क्रिकेट टोलीका पूर्व खेलाडी एस श्रीसंतलाई पराजित गर्दै उपाधि जितेकी हुन् ।

उनले उपाधिसँगै ३० लाख रुपैयाँ र ट्रफी हात पारेकी छिन् । त्यस्तै तेस्रो भएको दिपक ठाकुरले पनि २० लाख रुपैयाँ हात पारे । भारतिय टेलिभिजनबाट प्रसारण हसने सिरियल ‘ससुराल सिमरका’ लोकप्रिय पात्र दिपिकाले बिग बोसमा ‘टेलिभिजनको बुहारी’को कडा दावेदारी समेत दिएकी थिइन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित