Nepal Mediciti Hospital Ad

बिहिबार सुनको मूल्य कति ?

तपाईको खबर संवाददाता प्रकाशित : पुस ५, २०७५ अर्थ, आर्थिक खबर, समाचार
Gold-Jewellery

नेपाली बजारमा बिहिबार छापावाल सुनको भाउ तोलमा ५८ हजार ८०० मा कारोबार भइरहेको छ ।

बुधबार पनि सुन यही भाउमा कारोबार भएको थियो । यता चाँदीको भाउ भने बिहिबार तोलमा रु ५ ले घटेको छ ।

बुधबार तोलमा रु ७२५ मा कारोबार भएको चाँदीको भाउ बिहिबार रु ५ घटेर रु ७२० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित