Nepal Mediciti Hospital Ad

स्वकीय सचिव र कर्मचारीको तलब आफै लिन्छन् ‘संघीय पदाधिकारी’

तपाईको खबर संवाददाता प्रकाशित : पुस ४, २०७५ Flash News, पत्रपत्रिका मुख्य, पत्रपत्रिकाबाट, मुख्य खबर
krishna-bahadur-mahara-tapaikokhabar

संघीय संसदका पदाधिकारी र सांसदले आफ्ना स्वकीय सचिव तथा सचिवालयका कर्मचारीको तलबभत्ता आफैंले बुझ्ने गरेको पाइएको छ।

ऐनको व्यवस्थाविपरित कर्मचारीको तलबभत्ता सबैभन्दा धेरै बुझ्नेमा सभामुख कृष्ण बहादुर महरा र राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सेना रहेका छन् ।

संसद सचिवालयले कर्मचारीको तलब भत्ताबाहेक महरा र तिमिल्सेनाको खातामा मासिक १ लाख ९७ हजार ५१० रुपैयाँका दरले जनही जम्मा गरेको छ ।

कान्तिपुर दैनिक

प्रतिकृया दिनुहोस्

सम्बन्धित