आज : २०७५ मंसिर २९ गते

मन्दिरको प्रसाद खाँदा भारतमा ११ को मृत्यु, ९३ जना बिरामी | नेकपा सचिवालय बैठक : स्थायी समितिको कार्यसूची तय | कर्मचारी समायोजन अध्यादेश सच्याउनुपर्ने माग | चितवनमा छुट्टाछुट्टै दुर्घटनामा २ को मृत्यु, एकजना घाइते | नेकपाको स्थायी कमिटी बैठक धुम्बाराहीमा सुरु | एक सातामा ३ सय बढी ट्याक्सी चालक कारवाहीमा | संवैधानिक परिषद्द्वारा प्रधानन्यायाधीशको सुनुवाइका लागि पत्राचार | ‘गोरे’को समूहबाट हराएको ३३ किलो सुन भारतमा फेला परेको दाबी, समितिले थाल्यो अनुसन्धान | दोलखामा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्युु | १ लाख ३३ हजार नगदसहित नवलपरासी पूर्वबाट ९ जुवाडे पक्राउ
Nepal Mediciti Hospital Ad

मृत महिलाको गर्भाशयबाट बच्चा जन्मियो !

तपाईको खबर संवाददाता प्रकाशित : मंसिर २०, २०७५ रोचक विचित्र
baby-br

विज्ञान र प्रविधिको विकासले विश्वमा रहेका प्रकृतीलाई पनि चुनौती दिन थालेको छ ।

मानिसको मृत्यु भइसकेपछि उसको अंगलाई जीवित मानिसको शरीरमा प्रत्यारोपण गर्नु निकै महत्वपूर्ण मानिन्छ । तर, विश्वमै पहिलो पटक मृत महिलाको गर्भाशय जीवित महिलामा प्रत्यारोपण गरिएको छ ।

यति मात्र होइन, गर्भाशय प्रत्यारोपण गरिएकी महिलाले एक स्वस्थ बच्चीलाई जन्म पनि दिएकी छन् । ब्राजिलको साओपाओलो शहरमा २०१६ मा मृत महिलाको शरीरबाट गर्भाशय निकालेर अर्को महिलामा प्रत्यारोपण गरिएको थियो । १० घन्टासम्म चलेको प्रत्यारोपणपछि महिलाको फर्टिलिटी ट्रिटमेन्ट गरियो ।

यसअघि पनि मृत महिलाको गर्भाशय प्रत्यारोपण प्रयास भएको थियो तर, सबै अपरेशन अफल भएको थियो तर महिलाको गर्भधान असफल भएको थियो ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित