मन्दिरको प्रसाद खाँदा भारतमा ११ को मृत्यु, ९३ जना बिरामी | नेकपा सचिवालय बैठक : स्थायी समितिको कार्यसूची तय | कर्मचारी समायोजन अध्यादेश सच्याउनुपर्ने माग | चितवनमा छुट्टाछुट्टै दुर्घटनामा २ को मृत्यु, एकजना घाइते | नेकपाको स्थायी कमिटी बैठक धुम्बाराहीमा सुरु | एक सातामा ३ सय बढी ट्याक्सी चालक कारवाहीमा | संवैधानिक परिषद्द्वारा प्रधानन्यायाधीशको सुनुवाइका लागि पत्राचार | ‘गोरे’को समूहबाट हराएको ३३ किलो सुन भारतमा फेला परेको दाबी, समितिले थाल्यो अनुसन्धान | दोलखामा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्युु | १ लाख ३३ हजार नगदसहित नवलपरासी पूर्वबाट ९ जुवाडे पक्राउ
Nepal Mediciti Hospital Ad

काभ्रेमा जन्ती बोकेको बस दुर्घटना हुँदा ९ जना घाइते

तपाईको खबर संवाददाता प्रकाशित : मंसिर २०, २०७५ Flash News, समाचार
Accident

काभ्रे । काभ्रेको बेथानचोक गाउँपालिका-४ चलालगणेशस्थामा जन्ती बोकेको बस पल्टिँदा ९ जना घाइते भएका छन्।

बिहीबार बिहान ढुङ्गखर्कबाट खोपासी आउने क्रममा बा ३ ख ५३२३ नम्बरको जन्ती बोकेको बस सडकमा पल्टिँदा बसमा सवार ९ जना घाइते भएको जिल्ला प्रहरी कार्यलयका डीएसपी दिपक गिरीले जानकारी दिए।

डीएसपी गिरीकाअनुसार घाइते हुनेमा बेथानचोक गाउँपालिका ३ का पेमा लामा, राजन लामा, सुजन लामा, कान्छा तामाङ्ग, वीरबहादुर तामाङ, सरिता तामाङ, अम्बर तामाङ, मानबहादुर तामाङ घाइते भएको डीएसपी गिरीले जानकारी दिए।

उनका अनुसार घाइतेको बनेपास्थित शिरमेमोरीयल अस्पतालमा उपचार भइरको छ। बसमा ५५ जना सवार रहेको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित