Nepal Mediciti Hospital Ad

बढ्यो सुनको भाउ, कति छ आजको मूल्य ?

तपाईको खबर संवाददाता प्रकाशित : मंसिर १८, २०७५ Flash News, अर्थ, आर्थिक खबर, समाचार
Gold-Jewellery

 

काठमाडौँ । आज सुनको मूल्य तोलामा ९ सय रुपैयाँले बढेको छ ।

सोमबार ५७ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज बढेर ५८ हजार ३ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजावी सुन प्रतितोला ५८ हजारमा कारोबार भइरहेको छ । यसैगरी चाँदी प्रतितोला ७ सय १० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित