Nepal Mediciti Hospital Ad

गगन सरगमको ‘प्रेमको भिखारी’ बजारमा (भिडियोसहित)

तपाईको खबर संवाददाता प्रकाशित : मंसिर १५, २०७५ मनोरञ्जन, समाचार, सिर्जना
Prem ko Vikari-tapaikokhabar

युवा गायक गगन सरगमको प्रेमको भिकारी सार्वजनिक भएको छ ।

गित संगितको क्षेत्रमा लामो समय बिताएका उनले यस पटक दशकको चाहाना अनुसार निकै मार्मिक गित बजारमा ल्याएको हुन् ।  युवराज वाइबाको निर्देशनमा रहेको गितमा शब्द संगित निम संगितले एकल संगीत गरेका छन् ।

गितमा गायक गगन र मोडल जुनाको अभिनय देख्न सकिन्छ । पछिल्लो समयका ब्यस्थ रहेका उत्सव दाहालले छायाँङ्कन गरेका हुन भने निशान घिमिरेले सम्पादन गरेका छन् । म्युजिक नेपाल युट्युब च्यानलले यस भिडियो बजारमा ल्याएको हो ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित