आज : २०७५ मंसिर २९ गते

मन्दिरको प्रसाद खाँदा भारतमा ११ को मृत्यु, ९३ जना बिरामी | नेकपा सचिवालय बैठक : स्थायी समितिको कार्यसूची तय | कर्मचारी समायोजन अध्यादेश सच्याउनुपर्ने माग | चितवनमा छुट्टाछुट्टै दुर्घटनामा २ को मृत्यु, एकजना घाइते | नेकपाको स्थायी कमिटी बैठक धुम्बाराहीमा सुरु | एक सातामा ३ सय बढी ट्याक्सी चालक कारवाहीमा | संवैधानिक परिषद्द्वारा प्रधानन्यायाधीशको सुनुवाइका लागि पत्राचार | ‘गोरे’को समूहबाट हराएको ३३ किलो सुन भारतमा फेला परेको दाबी, समितिले थाल्यो अनुसन्धान | दोलखामा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्युु | १ लाख ३३ हजार नगदसहित नवलपरासी पूर्वबाट ९ जुवाडे पक्राउ
Nepal Mediciti Hospital Ad

युवा मन सुविनको ‘समर लभ’को टिजर सार्वजनिक

तपाईको खबर संवाददाता प्रकाशित : मंसिर १२, २०७५ फिल्म-संगीत, मनोरञ्जन
summar-love

युवा मन सुविन भट्टराईको चर्चित उपन्यास ‘समर लभ’ मा आधारित चलचित्रको टिजर सार्वजनिक भएको छ ।

लेखक सुबिन भट्टराईको उपन्यास ‘समर लभ’ मा आधारित चलचित्र ‘समर लभ’ मा सुरज सिंह ठकुरी , नम्रता सापकोटा, आशिष पिया र रेवती क्षेत्रीको मुख्य भूमिका रहेको छ । उपन्यास ‘समर लभ’ हरेक पाठकको ढुकढुकी बन्न सफल उपन्यास हो ।

चलचित्र ‘समर लभ’ माघ २५ गते प्रदर्शनको तयारीमा रहेको छ । चलचित्रको निर्देशन दिपा बस्नेतले गरेकी छन् । यस चलचित्रको सम्पादन चन्दन दुत्ताले गरेका छन् । चलचित्रमा सुविन भट्टराईको दुवै उपन्यासहरु समर लभ र साया दुवै उपन्यासको मिश्रण हुन सक्ने अनुमान लगाउन सकिन्छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित