आज : २०७५ मंसिर २९ गते

मन्दिरको प्रसाद खाँदा भारतमा ११ को मृत्यु, ९३ जना बिरामी | नेकपा सचिवालय बैठक : स्थायी समितिको कार्यसूची तय | कर्मचारी समायोजन अध्यादेश सच्याउनुपर्ने माग | चितवनमा छुट्टाछुट्टै दुर्घटनामा २ को मृत्यु, एकजना घाइते | नेकपाको स्थायी कमिटी बैठक धुम्बाराहीमा सुरु | एक सातामा ३ सय बढी ट्याक्सी चालक कारवाहीमा | संवैधानिक परिषद्द्वारा प्रधानन्यायाधीशको सुनुवाइका लागि पत्राचार | ‘गोरे’को समूहबाट हराएको ३३ किलो सुन भारतमा फेला परेको दाबी, समितिले थाल्यो अनुसन्धान | दोलखामा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्युु | १ लाख ३३ हजार नगदसहित नवलपरासी पूर्वबाट ९ जुवाडे पक्राउ
Nepal Mediciti Hospital Ad

‘नेपाल लोक स्टार’को लागि प्रमुख निर्णायकमा जयनन्द लामा चयन

पृथ्वीराज ढुङ्गेल प्रकाशित : मंसिर १२, २०७५ Big News, Flash News, मनोरञ्जन, मुख्य खबर
Jayananda-Lama-Tapaikokhabar

नेपाली लोक गीत संगीतको विकास प्रवद्र्धन र प्रचारको लागि चाहाना मिडियाको आयोजनामा हुन लागेको नेपाल लोक स्टारको लागि प्रमुख निर्णायकको रुपमा जयनन्द लामा रहने भएका छन् ।

चाहाना मिडियाको आयोजनामा हुन लागेको सर्वाधिक पुरस्कार राशीको कार्यक्रम नेपाल टेलिभिजन र नेपालको पहिलो एच.डि.  टेलिभिजन ए.पि.वान.एच.डि बाट प्रशारण हुनेछ ।

विभिन्न चरणमा प्रतिस्पर्धा गराँउदै सञ्चालन गरीने कार्यक्रमको प्रथम पुरस्कार ५० लाख रहेको छ भने द्धितिय पुरस्कार राशी २५ लाखको रहेको छ, त्यस्तै तृतीय हुनेले १० लाख रुपैँया हात पार्नेछ भने सान्त्वनाको लागि समेत आर्कषक पुरस्कारको व्यवस्था गरीएको कार्यक्रमका संयोजक सहदेव कोइरालाले जानकारी दिएका छन् ।

नेपाली लोक गीत संगीतका धरोहरका रुपमा रहेका लामालाई नेपाल लोक स्टारको कार्यक्रमको लागि आधिकारीक रुपमा प्रमुख निणार्यकको रुपमा चयन गरीएको हो ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित