आज : २०७५ मंसिर २९ गते

मन्दिरको प्रसाद खाँदा भारतमा ११ को मृत्यु, ९३ जना बिरामी | नेकपा सचिवालय बैठक : स्थायी समितिको कार्यसूची तय | कर्मचारी समायोजन अध्यादेश सच्याउनुपर्ने माग | चितवनमा छुट्टाछुट्टै दुर्घटनामा २ को मृत्यु, एकजना घाइते | नेकपाको स्थायी कमिटी बैठक धुम्बाराहीमा सुरु | एक सातामा ३ सय बढी ट्याक्सी चालक कारवाहीमा | संवैधानिक परिषद्द्वारा प्रधानन्यायाधीशको सुनुवाइका लागि पत्राचार | ‘गोरे’को समूहबाट हराएको ३३ किलो सुन भारतमा फेला परेको दाबी, समितिले थाल्यो अनुसन्धान | दोलखामा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्युु | १ लाख ३३ हजार नगदसहित नवलपरासी पूर्वबाट ९ जुवाडे पक्राउ
Nepal Mediciti Hospital Ad

गरुड पुराणको ‘म त पिरिममा’ सार्वजनिक (भिडियो)

तपाईको खबर संवाददाता प्रकाशित : मंसिर ७, २०७५ मनोरञ्जन, समाचार
Nischal-Basnet-and-Model-at-Garud-Puran

फिल्म ‘गरुड पुराण’ को सावजनिक गीत ‘म त पिरिममा’ बोलको गीतमा निश्चल बस्नेत पनि देखिएका छन् ।

निर्माण पक्षले सार्वजनिक गरेको पहिलो गीतमा निश्चलसँगै फिल्मका कलाकारहरु कर्मा र नव नायिका प्रियंका सिंह ठकुरी फिचर्ड छिन । गीतमा निश्चलको जोडीको रुपमा अन्जली योञ्जन देखिएकी छिन । गीतमा कोसिश क्षेत्री संगीत रहेको छ भने यसलाई दिनेश राउतले लेखेका हुन् । गीतमा कोसिस र मनिषा पोखरेलको आवाज रहेको छ । कोरियोग्राफी रेनाशा वान्तवा राईले गरेकी छिन् ।पारिवारिक प्रेमकथामा आधारित गरुड पुराणमा हास्य रस पनि रहेको निर्देशक सुबास कोईरालाको भनाई छ ।

‘फिल्मलाई रमाइलो बनाउने प्रयास गरेका छौ , त्यहि अनुरुप गीत पनि तयार गरेका हौ’ निर्देशक कोइराला भन्छन ‘गीतलाइ फिल्मकै कथा अनुसार तयार गरेका हौ ।’आकाश बराल, बिनोल खतिवडा र सुवास आफैंले लेखेको यो फिल्मको कथा कसम नेपालको हो । निर्माताको रुपमा अजित प्रजापति र अशोक गौतम रहेका छन् । सुसन प्रजापतिको छायाँकन रहेको फिल्मलाई उज्ज्वल ढकालले सम्पादन गर्दैछन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित