आज : २०७५ मंसिर २९ गते

Nepal Mediciti Hospital Ad

परदेशीको ‘दशैं’

मन्दिरा भण्डारी प्रकाशित : कात्तिक २८, २०७५ कविता, सिर्जना
mandira bhandari-tapaikohabar

दशैँ आए पनि आँसु झराऐरै जान्छ ।
छिया छिया परी मुटु चिराऐरै जान्छ ।।

तयारीमा लाग्दै होलान् सबै आफन्ता र साथि
सुग्घर सफाई गर्दै आफ्नै आमको काख माथी ।।
म बसिरहेको छु मरुभूमिको चिसो बतास ताप्दै
पोहोर साल मेरि आमाले दिएको आशिर्वाद सम्झीदै ।।

देखाउदिन आमा दुस्ख जति भए पनि
खुशी नै रहन्छु आमा एसपालिको दशै नमनाए पनि ।।

आशिर्वाद दिनु है,आमा म टाढा भए पनि
सम्झी रहेको छु म मुर्छित भए पनि।।।

प्रतिकृया दिनुहोस्

सम्बन्धित