आज : २०७५ मंसिर २९ गते

Nepal Mediciti Hospital Ad

काठमान्डौंको कमलपोखरीमा अस्ताउँदो सूर्यलाई अर्घ दिइँदै (फोटो फिचर)

तपाईको खबर संवाददाता प्रकाशित : कात्तिक २७, २०७५ Big News, फोटो-ग्यालरी

 

छठ पर्वको तेस्रो दिन आज (मंगलबार) साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिइँदैछ । चार दिनसम्म मनाइने यस पर्वमा सम्पूर्ण शक्तिको स्रोत सूर्यको उपासनाको पहिलो दिन नुहाएर चोखो भई खाने, दोस्रो दिन खर्ना, तेस्रो दिन अस्ताउँदो र चौथो दिन उदाउँदो सूर्यलाई अर्घ दिएपछि विधिवत् रुपमा सम्पन्न हुने गर्दछ ।

फोटो: गोपाल दाहाल

rastapati kamalpokhari -chhat-tapaikokhbar

 

प्रतिकृया दिनुहोस्

सम्बन्धित