आज : २०७५ मंसिर २९ गते

Nepal Mediciti Hospital Ad

‘अनुग्रह’ को अफिसियल ट्रेलर सार्वजनिक (भिडियोसहित)

तपाईको खबर संवाददाता प्रकाशित : कात्तिक १८, २०७५ फिल्म-संगीत, भिडियो, मनोरञ्जन
anugraha-film

काठमाडौं । कात्तिक ३० गतेलाई प्रदर्शन मिति घोषणा गर्दै फिल्म ‘अनुग्रह’ को अफिसियल ट्रेलर इन्टरनेट रिलिज गरिएको छ । कुमार केसीको निर्देशन रहेको फिल्मको ट्रेलरमा माता(पिताको सन्तानप्रतिको प्रेम देखाइएको छ ।

एल.भी. सिने मेकर्स र अनुराग फिल्म्सको प्रस्तुती रहेको फिल्ममा सुभाष मेचे, रोहण सेन्चुरी, अर्ती गुप्ता, सञ्जय न्यौपाने, राज गिरी, क्रिस्टिना रार्इ, दीपशिखा सिलवाललगायतको अभिनय छ ।

बिक्रम डिसीको छायांकन रहेको फिल्मको सम्पादन तारा थापा ‘किम्भे’ ले गरेका छन् । सन्तोष खवास निर्माण रहेको फिल्ममा शंकर थापाको संगीत तथा पदम तामाङको कोरियोग्राफी रहेको छ ।

ट्रेलर हेर्नुहोस् :

प्रतिकृया दिनुहोस्

सम्बन्धित