मन्दिरको प्रसाद खाँदा भारतमा ११ को मृत्यु, ९३ जना बिरामी | नेकपा सचिवालय बैठक : स्थायी समितिको कार्यसूची तय | कर्मचारी समायोजन अध्यादेश सच्याउनुपर्ने माग | चितवनमा छुट्टाछुट्टै दुर्घटनामा २ को मृत्यु, एकजना घाइते | नेकपाको स्थायी कमिटी बैठक धुम्बाराहीमा सुरु | एक सातामा ३ सय बढी ट्याक्सी चालक कारवाहीमा | संवैधानिक परिषद्द्वारा प्रधानन्यायाधीशको सुनुवाइका लागि पत्राचार | ‘गोरे’को समूहबाट हराएको ३३ किलो सुन भारतमा फेला परेको दाबी, समितिले थाल्यो अनुसन्धान | दोलखामा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्युु | १ लाख ३३ हजार नगदसहित नवलपरासी पूर्वबाट ९ जुवाडे पक्राउ
Nepal Mediciti Hospital Ad

महिलाहरुको रोचक तथ्य, ‘गलत ब्रा लगाउने देखि ३ किलो लिपिस्टीक लगाउने सम्म’

तपाईको खबर संवाददाता प्रकाशित : कात्तिक ८, २०७५ जीवन शैली-यौन जिज्ञासा, रोचक विचित्र
leadies-with-bra-Tapaikokhabar

संसारमा विभिन्न किसीमका रोचक घटनाहरु घटि रहेका हुन्छन् तर हामीले दैनिक जसो देखेर वा भोगेर पनि अनुभव नगरेका कुराहरुको चर्चा गरौँ । हाम्रो समाजमा भएका नारीहरुको विभिन्न रोचक तथ्यहरुको कुरा गर्दा पुरुषमा भन्दा धेरै रोचक तथ्यहरु रहेका छन् । विभिन्न रोचक तथ्य र अन्य गुणका कारण महिलालाई संसार बदल्ने शक्ति राख्ने व्यक्तिको रुपमा समेत हेर्ने गरिन्छ ।

पुरुषको भन्दा तुलनात्मक रुपमा महिलाहरुको शारीरिक बनावट पनि फरक हुन्छ । महिलाहरुमा अनौठा क्षमता र विशेषताहरु हुन्छ जुन विशेषताको बारेमा महिला आफैँलाई थाहा नहुन सक्छन् । महिलाको जीवनशैलीसँग जोडिएका केही रोचक जानकारीहरु

  1. हरेक साल १ करोड ४० लाख महिला गर्भवति हुन्छन् ।
  2.  सामान्यतया एक महिला जीवनभरमा २ किलो ७०० ग्रामको लिपिस्टिक लगाउँछ ।
  3. भारतीय महिलालाई दुनियाँमा सबैभन्दा सुन्दर महिला मानिन्छ ।
  4. दुनियाँमा सबैभन्दा बढी इमोस्नल ब्लाकमेल भारतीय महिलाको हुन्छ ।
  5. संसारमा सबैभन्दा धरै बच्चा जन्माउने महिला रुसकी हुन् उनले ६९ वटा बच्चा जन्माएकी थिईन् ।
  6. महिलाले पुरुषले भन्दा दुई गुणा बढि आँखा झिम्काउँछन् ।
  7. बच्चा जन्माउने सबै भन्दा होचो महिलाको उचाई २ फिट ४ इन्च थियो ।
  8. महिला सेक्सको समयमा पनि आफ्नो लुकको बारेमा सोचिरहेका हुन्छन् ।
  9. महिला सेक्स गरेपछि पनि किस गर्न मन पराउँछन् ।
  10. महिला ऐनाको अगाडि पुरै दिन बिताउँन सक्छन् ।
  11. महिलाहरुलाई आफूले लगाएको जस्तै ड्रेस अरुले लगाएको मन पर्दैन ।
  12. विश्वमा महिला पुरुषले एउटै काम गर्दा पनि महिलाले ३६ प्रतिशत कम ज्याला पाउँछन् ।
  13. महिलाको आयु पुरुषको भन्दा लामो हुन्छ यसको कारण महिलाहरुको इम्युन सिस्टम हो ।
  14. एक अनुसन्धानको अनुसार बढी उचाई हुने महिलालाई क्यान्सर हुने खतरा बढी हुन्छ ।
  15. अमेरीकामा हरेक १३ मिनेटमा एक महिलाको ब्रेस्ट क्यान्सरबाट मृत्यु हुन्छ ।
  16. अफ्रिकी देश नाइजेरिया बच्चा जन्माउने दरमा सबै भन्दा अगाडि छ औसतमा त्याहाँका
  17. एक महिलाले ७ बच्चा जन्माउँछन् ।
  18. पुरुषको तुलनामा महिलाको जिब्रोले बढि स्वाद थाहा पाउछ ।
  19. अमेरीकामा ४० प्रतिशत महिला विवाह गर्नु भन्दा पहिला बच्चा जन्माउँछन् ।
  20. संसारमा ८० प्रतिशत महिला गलत साइजको ब्रा लगाउँछन् ।
  21. हैरानको कुरा त यो छ कि ७० प्रतिशत महिला सेक्स गर्न भन्दा चक्लेट खान मन पराउँछन् ।
  22. दुई बच्चा जन्मदा सबै भन्दा छोटो फरक ६ महिना १० दिनको थियो ।
  23. सम्बन्ध विच्छेद गर्ने सबैभन्दा कम उमेरकी महिला १० वर्षकी थिईन् ।
  24. एक खोजका अनुसार गर्भवति हुदा निन्द्रामा घुर्ने महिलाको बच्चा अरु बाँकि बच्चा भन्दा होचो हुन्छ ।
प्रतिकृया दिनुहोस्

सम्बन्धित