मन्दिरको प्रसाद खाँदा भारतमा ११ को मृत्यु, ९३ जना बिरामी | नेकपा सचिवालय बैठक : स्थायी समितिको कार्यसूची तय | कर्मचारी समायोजन अध्यादेश सच्याउनुपर्ने माग | चितवनमा छुट्टाछुट्टै दुर्घटनामा २ को मृत्यु, एकजना घाइते | नेकपाको स्थायी कमिटी बैठक धुम्बाराहीमा सुरु | एक सातामा ३ सय बढी ट्याक्सी चालक कारवाहीमा | संवैधानिक परिषद्द्वारा प्रधानन्यायाधीशको सुनुवाइका लागि पत्राचार | ‘गोरे’को समूहबाट हराएको ३३ किलो सुन भारतमा फेला परेको दाबी, समितिले थाल्यो अनुसन्धान | दोलखामा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्युु | १ लाख ३३ हजार नगदसहित नवलपरासी पूर्वबाट ९ जुवाडे पक्राउ
Nepal Mediciti Hospital Ad

नेपाल छोड्न लाग्दा सोनिकाले खेलिन् यस्तो हट भिडियो

तपाईको खबर संवाददाता प्रकाशित : कात्तिक ५, २०७५ फिल्म-संगीत, भिडियो, मनोरञ्जन
sonika-rokaya-tapaikokhabar

काठमाडौ । नेपाल छोड्ने तयारीमा रहेकी मोडल एवं कार्यक्रम प्रस्तोता सोनिका रोकायाले एउटा गीतको म्युजिक भिडियोको हट दृष्य दिएकी छिन् ।

ग्याल्यामरस मोडलको रुपमा परिचित सोनिका अभिनित प्राय भिडियोले राम्रै चर्चा पाउने गरेको छ । पछिल्लो पटक चाहना मिडियाको प्रस्तुति स्वरुप निर्माण भएको ‘दिल चोरेर भाग्न पाईदैन…’ बोलको गीतमा सोनिका र जेम्स बिसीले अभिनय गरेका छन् ।

प्रेम बहादुर कटुवालले लेखेको गीतमा भिम केसीको संगीत रहेको छ भने राजु थापा मगरको स्वर रहेको छ । युवा पुस्तालाई मन पर्ने खालको गीत एवं भिडियो रहेको छ । सोनिया श्रेष्ठको निर्देशन रहेको उक्त भिडियोलाई युट्युबका दर्शकले राम्रो मानेका छन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित