मन्दिरको प्रसाद खाँदा भारतमा ११ को मृत्यु, ९३ जना बिरामी | नेकपा सचिवालय बैठक : स्थायी समितिको कार्यसूची तय | कर्मचारी समायोजन अध्यादेश सच्याउनुपर्ने माग | चितवनमा छुट्टाछुट्टै दुर्घटनामा २ को मृत्यु, एकजना घाइते | नेकपाको स्थायी कमिटी बैठक धुम्बाराहीमा सुरु | एक सातामा ३ सय बढी ट्याक्सी चालक कारवाहीमा | संवैधानिक परिषद्द्वारा प्रधानन्यायाधीशको सुनुवाइका लागि पत्राचार | ‘गोरे’को समूहबाट हराएको ३३ किलो सुन भारतमा फेला परेको दाबी, समितिले थाल्यो अनुसन्धान | दोलखामा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्युु | १ लाख ३३ हजार नगदसहित नवलपरासी पूर्वबाट ९ जुवाडे पक्राउ
Nepal Mediciti Hospital Ad

पुरुषोतम सत्यालको ‘रुदै रुदै लागे परदेश’ सार्वजनिक (भिडियोसहित)

गोपाल दाहाल प्रकाशित : असोज २१, २०७५ फिल्म-संगीत, मनोरञ्जन, समाचार, साताका कलाकार
purushottam satya-tapaikokhabar

 

गायक पुरुषोतम सत्याल र गायिका पूर्णकला बिसीको स्वरमा रहेको दसैँ गीत ‘रुदै रुदै लागे परदेश’ सार्वजनिक भएको छ।

नेपाली गीत संगीतमा निकै क्रियाशिल रुपमा लागेका यी युवा गायक दोए पुरुषोतम सत्याल र मधुकर थापा निर्मित बियागान्त कथाले समेटिएको दशैं गीत रुदै रुदै लागे परदेश बोलको गितले अहिले नेपाली बजार मात्र हैन देश विदेशमा चर्चा कमाउन सफल भएको छ । लाखौँ परदेशियका नेपालीलाई आधारित यस गीतमा चर्चित गायिका पूर्णकाला बि.सी र पुरुषोतम सत्यालले गायको गीतमा लय पुरुषोतम सत्यालले गरेका छन् भने शब्द मधुकर थापाले गरेका हुन् । यस भिडियालाई बजार व्यबस्थापक एम पी कृयसन मार्फत गरिएको छ ।

यस गीतको म्युजिक भिडियोमा साअया भण्डारी, मधुकर थापा मगर, अना थापा लगायतका कलाकारको अभिनय हेर्न सकिन्छ ।

आफ्नो जन्मथलो छाडेर कर्म थलोको रुपमा काठमान्डौ अएका यी युवा जोडीले पछिल्लो समय निकै नेपाली गीत संगीत क्षेत्रमा आफ्नो नाम जमाउन सफल गायकहरुको निकै गीतहरु गाइसकेका छन् ।

ओखलढुंगाका पुरुशोत्तम र पश्चिम कैलालीका मधुकर एक अर्कामा फरक प्रतिभा भएका यी जोडी हुन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित