मन्दिरको प्रसाद खाँदा भारतमा ११ को मृत्यु, ९३ जना बिरामी | नेकपा सचिवालय बैठक : स्थायी समितिको कार्यसूची तय | कर्मचारी समायोजन अध्यादेश सच्याउनुपर्ने माग | चितवनमा छुट्टाछुट्टै दुर्घटनामा २ को मृत्यु, एकजना घाइते | नेकपाको स्थायी कमिटी बैठक धुम्बाराहीमा सुरु | एक सातामा ३ सय बढी ट्याक्सी चालक कारवाहीमा | संवैधानिक परिषद्द्वारा प्रधानन्यायाधीशको सुनुवाइका लागि पत्राचार | ‘गोरे’को समूहबाट हराएको ३३ किलो सुन भारतमा फेला परेको दाबी, समितिले थाल्यो अनुसन्धान | दोलखामा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्युु | १ लाख ३३ हजार नगदसहित नवलपरासी पूर्वबाट ९ जुवाडे पक्राउ
Nepal Mediciti Hospital Ad

मिना निरौलाको तीज गीत सार्वजनिक

तपाईको खबर संवाददाता प्रकाशित : भदौ १५, २०७५ Flash News, भिडियो, मनोरञ्जन, समाचार
mina-Tapaikokhabar

काठमाडौ । मिन निरौलाको स्वर रहेको तीज गीत ‘अहिलेको तीज’ को भिडियो सार्वजनिक भएको छ ।

श्रीषा पौडेलको शब्द, शंकर थापाको संगीत रहेको गीतमा मिना निरौलाको स्वर सुन्न सकिन्छ । गीतमा अचेलका महिलाको व्यस्त दैनिकीलाई चर्चा गरिएको छ ।

भिडियोमा कबिता शर्मा, सुप्रीया कट्ट्वाल, जैना कुवर तथा ओइपियल समुहको नृत्य रहेको छ । उक्त गीतको भिडियोलाई समन अधिकारीले निर्देशन गरेका छन् । म्युजीक भिडीयोमा निरोज श्रेष्ठको छायांकन छ भने कोरियोग्राफी सुरेश पाण्डेले गरेका हुन् ।

ठमेल बजार बोलको गीत गाएपछि अत्याधिक चर्चा पाएकी निरौला पछिल्लो समय पाश्र्व गायनमा सक्रिय मानिन्छिन् । उनका गीत अन्यको भन्दा फरक शैलिका छन् ।

 

प्रतिकृया दिनुहोस्

सम्बन्धित