मन्दिरको प्रसाद खाँदा भारतमा ११ को मृत्यु, ९३ जना बिरामी | नेकपा सचिवालय बैठक : स्थायी समितिको कार्यसूची तय | कर्मचारी समायोजन अध्यादेश सच्याउनुपर्ने माग | चितवनमा छुट्टाछुट्टै दुर्घटनामा २ को मृत्यु, एकजना घाइते | नेकपाको स्थायी कमिटी बैठक धुम्बाराहीमा सुरु | एक सातामा ३ सय बढी ट्याक्सी चालक कारवाहीमा | संवैधानिक परिषद्द्वारा प्रधानन्यायाधीशको सुनुवाइका लागि पत्राचार | ‘गोरे’को समूहबाट हराएको ३३ किलो सुन भारतमा फेला परेको दाबी, समितिले थाल्यो अनुसन्धान | दोलखामा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्युु | १ लाख ३३ हजार नगदसहित नवलपरासी पूर्वबाट ९ जुवाडे पक्राउ
Nepal Mediciti Hospital Ad

बिहेको जग्गेमा नै बेहुलाको धोती खुस्कीएपछि……… (भिडियोसहित)

तपाईको खबर संवाददाता प्रकाशित : कात्तिक ८, २०७५ रोचक विचित्र
dhoti-Tapaikokhabar

सबैको चाहना हुन्छ की आफ्नो विवाहलाई विशेष बनाउने । विशेष यो अर्थमा की निकै राम्रो, कहिल्यै भुल्नै नसकिने जस्तो । तर कहिलेकाहीँ यस्तो अविश्मरणीय बन्दछ की लाजमर्नु भैदिन्छ ।

भारतको केरलामा एउटा विवाह समारोहमा यस्तै घटना भएको छ । उक्त विवाह समारोहको भिडियो अहिले निकै भाइरल बनेको छ ।

भिडियोमा देख्न सकिन्छ की विवाह चलिरहेको बेला दुलाहा दुलहीले जग्गेको प्रदक्षिणा गर्ने क्रममा दुलहाको लत्रेको धोँतीको फेरो दुलहीको खुट्टाले कुल्चिन्छ । दुलहीले कुल्चेपछि दुलाहाको सेतो धोँती खुस्किन्छ र भित्रको कट्टु देखिन्छ ।

दुलाहाको धोँती खुस्किएपछि उनी लाजले रातोपिरो हुन्छन् भने दुलही सहित अरु सबै रमितेहरुमा हाँसोको फोहोरा छुट्दछ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित