रसुवागढी–केरुङ रेलमार्ग : डीपीआरका लागि सम्झौता | नेपाल–चीनबीच १० वटा सम्झौता, थप चार विषयमा ‘लेटर अफ एक्सचेन्ज’ | नेपाली कम्युनिष्ट एकतालाई विश्वले साथ दिन्छः प्रधानमन्त्री | घरजग्गाको विवादमा दाजुले गरे भाइको हत्या | प्रधानमन्त्री ओलीले गरे स्कुल विभागको संग्रहालय अवलोकन | राजपाको महाधिवेशन आगामी वैशाखमा हुने | राष्ट्रपति ट्रम्पद्वारा आप्रवासी नागरिकसम्बन्धी नीतिमा परिवर्तन | ओली ज्यू काठमाण्डौं पुग्दा-नपुग्दा रेल पनि सङ्गै पुग्छ : चिनियाँ राष्ट्रपति सी | रेल्वे निर्माणबारे भोलि दुई देशबीच सम्झौता हुँदै | उरुग्वे विश्व कपको नकआउट चरणमा प्रवेश , स्वारेजको गोल

दीपिका पादुकोण बस्ने टावरमा भिषण आगलागी, के भयो उनलाई ?

तपाईको खबर संवाददाता प्रकाशित : जेठ ३०, २०७५ Flash News, अन्तर्राष्ट्रिय, मुख्य खबर, समाचार
depika padukon-tapaikokhabar

भारतीय अभिनेत्री दीपिका पादुकोण बस्ने मुम्बईमा रहेको ३३ तलाको बिल्डिङमा भिषण आगलागी भएको छ ।

बिउमण्डे नामको बिल्डिङको ३२ औं तलामा आगलागी भएको हो । त्यस भवनमा आज दिउँसो २ बजेतिर आगो लागेको थियो । आगो निभाउनका लागि घटनास्थलमा प्रहरीका साथै दर्जनौँ दमकल खटाइएका छन । आगलागी भएको तला पूर्णरुपमा क्षतिग्रस्त भइसकेको छ । अहिलेसम्म मानवीय क्षतिको कुनै खबर भने आएको छैन ।

बिल्डिङको २८ औं तलामा अभिनेत्री दीपिका पादुकोणको फ्ल्याट रहेको छ । आगलागीको समयमा अभिनेत्री दीपिका घरमा थिइनन् । उनी कुनै कम्पनीको विज्ञापनको छायाँकंनका लागि घर बाहिर गएकी थिइन् । दीपिकाले सन् २०१० मा १६ करोड रुपैयाँमा उक्त बिल्डिङको फ्ल्याट किनेकी थिइन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित