आज : २०७५ कात्तिक १ गते

Nepal Mediciti Hospital Ad

२८ डीएसपी एसपीमा बढुवा (नामावलीसहित)

तपाईको खबर संवाददाता प्रकाशित : जेठ ३०, २०७५ Big News, Flash News, Uncategorized, मुख्य खबर, समाचार
nepal-police-Tapaikokhabar

नेपाल प्रहरीका २८ जना डीएसपी एसपीमा बढुवा भएका छन् । गृह मन्त्रालयको सचिवस्तरको निर्णयबाट मंगलबार २८ डीएसपीलाई एसपीमा बढुवा गरिएको हो ।

यसअघिको बढुवा समितिले गरेको सिफारिसलाई नै सचिवबाट सदर गरिएको छ ।

बढुवा सूचीको एक नम्बरमा अच्युतम प्रसाद पुडासैनी छन् । दुई नम्बरमा प्रताप कुमार गुरुङ र तीन नम्बरमा विश्व अधिकारी छन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित