रसुवागढी–केरुङ रेलमार्ग : डीपीआरका लागि सम्झौता | नेपाल–चीनबीच १० वटा सम्झौता, थप चार विषयमा ‘लेटर अफ एक्सचेन्ज’ | नेपाली कम्युनिष्ट एकतालाई विश्वले साथ दिन्छः प्रधानमन्त्री | घरजग्गाको विवादमा दाजुले गरे भाइको हत्या | प्रधानमन्त्री ओलीले गरे स्कुल विभागको संग्रहालय अवलोकन | राजपाको महाधिवेशन आगामी वैशाखमा हुने | राष्ट्रपति ट्रम्पद्वारा आप्रवासी नागरिकसम्बन्धी नीतिमा परिवर्तन | ओली ज्यू काठमाण्डौं पुग्दा-नपुग्दा रेल पनि सङ्गै पुग्छ : चिनियाँ राष्ट्रपति सी | रेल्वे निर्माणबारे भोलि दुई देशबीच सम्झौता हुँदै | उरुग्वे विश्व कपको नकआउट चरणमा प्रवेश , स्वारेजको गोल

प्रिती आलेले आफ्नो ‘जोवन’ दिईन् रामजीलाई जिम्मा (भिडियोसहित)

तपाईको खबर संवाददाता प्रकाशित : जेठ २२, २०७५ कला खबर, मनोरञ्जन
ramji & preeti aale -tapaikokhabar

नेपाली गीत संगीत क्षेत्रका चर्चित गायक माधव थापाले आफ्नो गीत ‘जोवन’ सार्वजनिक गरेका छन् ।

बिभिन्न क्षेत्रका गीतहरुमा आवाज दिँदै आएकी गायिका प्रिती आले र माधव थापाको स्वरमा रहेको यस गीतमा लोक दोहोरी जगतका चर्चित अनुहार रामजी खाँण र प्रिती आलेको अभिनय रहेको छ । मौसम हिमालीको निर्देशनमा रहेको गीतमा संगीत कमल सौरागको छ ।

करन चैसिरले छाँयाङ्न र भिडियो सम्पादन भने मनाज कार्कीले गरेका छन् । सुनाखरी डिजिटल प्रा.लि युट्युब च्यानेलबाट बजारमा आएको हो ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित