रसुवागढी–केरुङ रेलमार्ग : डीपीआरका लागि सम्झौता | नेपाल–चीनबीच १० वटा सम्झौता, थप चार विषयमा ‘लेटर अफ एक्सचेन्ज’ | नेपाली कम्युनिष्ट एकतालाई विश्वले साथ दिन्छः प्रधानमन्त्री | घरजग्गाको विवादमा दाजुले गरे भाइको हत्या | प्रधानमन्त्री ओलीले गरे स्कुल विभागको संग्रहालय अवलोकन | राजपाको महाधिवेशन आगामी वैशाखमा हुने | राष्ट्रपति ट्रम्पद्वारा आप्रवासी नागरिकसम्बन्धी नीतिमा परिवर्तन | ओली ज्यू काठमाण्डौं पुग्दा-नपुग्दा रेल पनि सङ्गै पुग्छ : चिनियाँ राष्ट्रपति सी | रेल्वे निर्माणबारे भोलि दुई देशबीच सम्झौता हुँदै | उरुग्वे विश्व कपको नकआउट चरणमा प्रवेश , स्वारेजको गोल

प्रमोद खरेलले गरे नयाँ ‘पृथ्वी’ सार्वजनिक (भिडियोसहित)

तपाईको खबर संवाददाता प्रकाशित : जेठ १८, २०७५ Flash News, कला खबर, फिल्म-संगीत, मनोरञ्जन
pramod kharel prithvi-tapaikokhabar

नेपाली सांगीतिक क्षेत्रका सुपर स्टार मानिने प्रमोद खरेलको नयाँ गीत ‘पृथ्वी’ आज सार्वजनिक गरेका छन् ।

नेपाली संगित क्षेत्रमा लोकप्रिय तथा चर्चित गायक प्रमोद खरेलले यस गितमा उनले ‘पृथ्वी’ गोलो छ भन्ने भाव दर्र्शाएका छन् ।
उनको आफ्नै युट्युब च्यानलबाट सार्वजनिक हुने सो गीतको म्युजिक भिडियोलाई सुव्रतराज आचार्यले निर्देशन गरेका छन् भने भिडियोमा फिरोज तिमल्सिना र सारा सिरपाली अभिनय हेर्न पाईने छ । जीवन रिजाल र निराजन कार्कीले छायाँङकन गरेको भिडियो लाई प्रविन श्रेष्ठले सम्पादन गरेका हुन् ।

युवा पुस्ताका ढुकढुकि रहेका प्रमोद खरेलको आफ्नै दीक्षा क्रियसनले बजार व्यवस्थापन गरेको छ। तपाईको खबरको तर्फबाट यस गित तथा म्युजिक भिडियोको सफलताको शुभकामना ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित