रसुवागढी–केरुङ रेलमार्ग : डीपीआरका लागि सम्झौता | नेपाल–चीनबीच १० वटा सम्झौता, थप चार विषयमा ‘लेटर अफ एक्सचेन्ज’ | नेपाली कम्युनिष्ट एकतालाई विश्वले साथ दिन्छः प्रधानमन्त्री | घरजग्गाको विवादमा दाजुले गरे भाइको हत्या | प्रधानमन्त्री ओलीले गरे स्कुल विभागको संग्रहालय अवलोकन | राजपाको महाधिवेशन आगामी वैशाखमा हुने | राष्ट्रपति ट्रम्पद्वारा आप्रवासी नागरिकसम्बन्धी नीतिमा परिवर्तन | ओली ज्यू काठमाण्डौं पुग्दा-नपुग्दा रेल पनि सङ्गै पुग्छ : चिनियाँ राष्ट्रपति सी | रेल्वे निर्माणबारे भोलि दुई देशबीच सम्झौता हुँदै | उरुग्वे विश्व कपको नकआउट चरणमा प्रवेश , स्वारेजको गोल

चन्दा अर्यालको “नजुधाउ आँखा” सार्वजनिक, सुस्मा कार्की र रामजीले तहल्का पिट्दै

तपाईको खबर संवाददाता प्रकाशित : जेठ १८, २०७५ कला खबर, मनोरञ्जन
chanda aryal song Najudhau Aankha -tapaikokhabar

चर्चित गायिका चन्दा अर्यालको बिलकुलै फरक सांगीतीक प्रस्तुती ‘नजुधाउ आँखा’ गीतले अहिले बजार तातईरहेको छ ।

चर्चित अनि दर्शकको मन मुटुमा बस्न सफल गायक रामजी खाण र चन्दा अर्यालको स्वर रहेको यस गितमा सिपी मगरको शब्द, रामजी खाणको संगीत रहेको छ । उक्त गीतमा प्रकाश भट्टको निर्देशन, राजेश घिमिरेको छायांकन, बिष्णु शर्माको सम्पादन रहेको छ ।

सो गीतको भिडियोमा रामजी खाण र सुस्मा कार्कीको अभिनय हेर्न पाईन्छ । यस गीतलाई तिर्सना म्युजिकले बजार ब्यवस्थापन गरेको छ ।

पछिल्लो समय धेरै चर्चा कमाउन सफल एमं कुशल गायिका चन्दा अर्याल हाल स्टेज कार्यक्रम र गीत संगीतमा एैले निकै ब्यस्त रहेकी छिन् । उनैद्धारा स्वरबद्ध गरिएको सोही गीतको हेर्नुहोस् भिडियो ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित