दार्चुलामा भूकम्प गयो | नेकपाका ४४१ केन्द्रीय सदस्य बालुवाटारमा, भ्रष्टाचारविरुद्ध ओली र प्रचण्ड आक्रमक | नगर प्रमुख र कर्मचरीको विवादले नगरपालिकाको कामकाज ठप्प | बिप्लव समुह राज्य र संविधान विरोधीः गृहमन्त्री थापा | नेविसंघको आमन्त्रित सदस्यमा गुण्डा नाइकेको नाम परेपछि भाँडभौलो | हुकिङ गरी विद्युत चोरी गर्ने २० जना पक्राउ | कसैले रोइकराई गरेको भरमा अहिलेको सरकार ढल्दैन : प्रचण्ड | नेकपाले नै कम्युनिष्टको धरोहर मदन भण्डारीको अपमान गर्याे : विश्वप्रकाश शर्मा | जो दलित समुदायका सान हुन्, सगरमाथाको विजययात्रा | नेकपाको पहिलो बैठक आज, नागरिकतासहित उपस्थित हुन निर्देशन

एमाले–माओवादीलाई झट्का: निर्वाचन आयोगमा नेकपा पार्टी दर्ता नहुने

तपाईको खबर संवाददाता प्रकाशित : जेठ ३, २०७५ Big News, Flash News, मुख्य खबर, समाचार
nirwachan-ayog-TAPAIKOKHABAR

एमाले र माओवादीले एकीकरणपछि पार्टीको नाम ‘नेपाल कम्युनिष्ट पार्टी’ राख्ने निर्णय गरेपनि निर्वाचन आयोगमा दर्ता गर्न समस्या पर्ने देखिएको छ ।

नेकपा नामको पार्टी २०६९ सालमै निर्वाचन आयोगमा दर्ता भएको खुलेको छ । सो पार्टीका अध्यक्ष ऋषि कट्टेलले आफूले ६ वर्षअघि नै पार्टी दर्ता गराएकाले त्यही नामको पार्टी दर्ता हुनै नसक्ने बताएका छन् । सत्ताशक्तिको प्रयोग गरी दर्ता गराए अदालतसम्म जाने उहाँले चेतावनीसमेत दिएका छन् । निर्वाचन आयोगले पनि एउटै नामको दुईवटा पार्टी दर्ता हुन नसक्ने बताएको छ । तर, एमाले र माओवादबीच पार्टी एकताको खाका बनाउन गठित पार्टी एकता संयोजन समितिले नयाँ पार्टीको नाम नेकपा राख्ने निर्णय गरेको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित