राष्ट्रिय परिचयपत्र वितरण सुरु, पहिलो परिचयपत्र पाउने १०१ वर्षीया भगवतीदेवी | बसको ठक्करबाट साइकलमा सवार एक विद्यार्थीको मृत्यु | ‘ए’ डिभिजन लिग फुटबल : सङ्कटाद्वारा जावलाखेल पराजित | राष्ट्रिय वाणिज्य बैंकको चालू आर्थिक वर्षको तीन महीनामा १ अर्ब १२ करोड नाफा | नेकपाको सचिवालय बैठक मङ्सिर ६ मा, यी विषयहरुमा छलफल हुने | क्यालिफोर्निया डढेलो: मृत्यु हुनेको संख्या ७७ पुग्यो, ९९३ अझै बेपत्ता | छोरालाई सम्झिएर भावुक हुँदै प्रचण्डले भने, ‘सबैकोे साथले आफ्नो परिवार बिघटन हुनबाट जोगियो’ | प्रतिनिधिसभा अर्थ समितिको बैठक स्थगन | स्वास्थ्यमा समस्या देखिएपछि डा. केसी अस्पताल भर्ना | ‘ए’ डिभिजन लिग फुटबल : आज तीन खेल हुँदै
Nepal Mediciti Hospital Ad

प्रष्ट पारियोस् भन्दै प्रचण्डलाई बाबुरामले गरे यस्तो प्रश्न

जनयुद्धप्रति पश्चाताप गर्दै 'मदनपथ' स्वीकारेको हो ?

तपाईको खबर संवाददाता प्रकाशित : जेठ ३, २०७५ Flash News, मुख्य खबर, राजनीति, समाचार
baburam-tapaikokhabar

नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले मदन भण्डारीको स्मृति दिवसको दिन एमालेसँग एकता गरेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ‘मदनपथ’ स्वीकार गरेको हो भन्दै प्रश्न गरेका छन् ।

ट्विटरमा स्टाटस लेख्दै डा. बाबुरामले पार्टी एकतालाई जनताको बहुदलीय जनवाद (जबज) विरुद्ध जनयुद्ध गरेकोमा पश्चाताप गर्दै प्रचण्डले मदनपथ अंगीकार गरेको स्वीकारोक्ति हो कि होइन प्रष्ट पार्न आग्रह गरेका छन् ।

भट्टराईले ट्विटरमा लेखेका छन् ‘आजैका दिन एमाले-माके विलयको घोषणाको कुनै संकेतिक अर्थ ? प्रचण्डले जबजको विरूद्धमा जनयुद्ध गरेकोमा पश्चाताप गर्दै ‘मदनपथ’ अंगीकार गरेको स्वीकारोक्ति हो ? प्रष्ट पारियोस् !

प्रतिकृया दिनुहोस्

सम्बन्धित