परराष्ट्रमन्त्री ज्ञवाली र सुष्मा स्वराजबीच भेटवार्ता | दोहोरो कर लगाइएको छैन : मन्त्री आङ्बो | नारायणगढ–मुग्लिन सडकखण्डको १७ किलोमा सडक भासिने क्रम जारी | निरपेक्ष गरीब अन्त्य गरेर अगाडि बढ्दैछौँ : अर्थमन्त्री खतिवडा | प्रतिनिधिसभा समितिका सभापतिको निर्वाचन भदौ १७ गते हुने | आजदेखी धुवाँ फाल्ने गाडी चलाउन नपाईने | १८ पटक ग्रामी अवार्ड विजेता अमेरिकी गायिकाको निधन | सिंहदरबार अगाडी नाङ्गै उभिएर बिरोध गर्ने लिम्बु पक्राउ (फोटो फिचर) | स्वरोजगार लघुवित्तको २० प्रतिशत शेयर, सिटि एक्सप्रेशको १६७ प्रतिशत हकप्रद खुल्यो | कलंकीको अण्डरपास आज खुलेन, अझै केही दिन लाग्ने

पार्टी एकता पछि बन्ने स्थायी कमिटीको नामावली तयार, को-को छन् सूचीमा ?

तपाईको खबर संवाददाता प्रकाशित : जेठ ३, २०७५ Big News, Flash News, मुख्य खबर, समाचार
kp-prachanda-oli-dahal-bam-tapaikokhabar

आज हुने नेकपा एमाले माओवादीको एकता पछि हुने नेपाल कम्युनिष्ट पार्टीको ४३ सदस्यीय स्थायी कमिटी बन्ने भएको छ । जसमा नेकपा एमालेको तर्फबाट २५ जना रहनेछन् भने माओवादी केन्द्रको तर्फबाट १८ जना रहनेछन् ।

एमाले माओवादीको पार्टी एकता संयोजन समितिको बैठकले तयार गरेको नामवली यस प्रकार रहेको छन् ।

एमालेको तर्फबाट २५

१. केपी शर्मा ओली, झापा
२. झलनाथ खनाल, इलाम
३. माधवकुमार नेपाल, रौतहट
४. बामदेब गौतम, बर्दिया
५. सुवासचन्द्र नेंवाङ, इलाम
६. भीम रावल, अछाम
७. युवराज ज्ञावाली, दाङ
८. अष्टलक्ष्मी शाक्य, काठमाडौ
९. इश्वर पोखरेल, काठमाडौ
१०. बिष्णु पौडेल, रुपन्देही
११. घनश्याम भुसाल, रुपन्देही
१२. प्रदिप ज्ञावाली, गुल्मी
१३. भीम आचार्य, सुनसरी
१४. पृथ्वी सुब्बा गुरुङ, लमजुङ
१५. गोकर्ण बिष्ट, गुल्मी
१६. योगेश भट्टराई, ताप्लेजुङ
१७. शङ्कर पोखरेल, दाङ
१८. मुकुन्द नेउपाने, बारा
१९. सुरेन्द्र पाण्डे, चितवन
२०. छबीलाल बिश्वकर्मा, रुपन्देही
२१. सत्यनारायण मण्डल, सप्तरी
२२. किरण गुरुङ, तनहुँ
२३. अमृत बोहरा ,सिन्धुपाल्चोक
२४. केशव बडाल ,काभ्रे
२५. सोमनाथ अधिकारी प्यासी

माओवादी केन्द्रबाट १८ जना

१. पुष्पकमल दाहाल प्रचण्ड,चितवन
२. नारायणकाजी श्रेष्ठ ,गोरखा
३. रामबहादुर थापा ,चितवन
४. टोपबहादुर रायमाझी ,अर्घाखाँची
५. अमिक शेरचन ,चितवन
६. जनार्दन शर्मा ,पश्चिम रुकुम
७. वर्षमान पुन ,रोल्पा
८. देवप्रसाद गुरुङ, लमजुङ
९. पम्फा भुसाल ,ललितपुर
१०.। गिरिराजमणि पोखरेल ,महोत्तरी
११. मातृकाप्रसाद यादव ,धनुषा
१२. अग्नि सापकोटा ,सिन्धुपाल्चोक
१३. ओनसरी घर्ती ,रोल्पा
१४. लेखराज भट्ट ,कैलाली
१५. शक्ति बस्नेत ,जाजरकोट
१६. हरिबोल गजुरेल ,सिन्धुली,
१७. लिलामणी पोखरेल, काठमाडौ
१८. राम कार्की ,झापा

प्रतिकृया दिनुहोस्

सम्बन्धित