राष्ट्रिय परिचयपत्र वितरण सुरु, पहिलो परिचयपत्र पाउने १०१ वर्षीया भगवतीदेवी | बसको ठक्करबाट साइकलमा सवार एक विद्यार्थीको मृत्यु | ‘ए’ डिभिजन लिग फुटबल : सङ्कटाद्वारा जावलाखेल पराजित | राष्ट्रिय वाणिज्य बैंकको चालू आर्थिक वर्षको तीन महीनामा १ अर्ब १२ करोड नाफा | नेकपाको सचिवालय बैठक मङ्सिर ६ मा, यी विषयहरुमा छलफल हुने | क्यालिफोर्निया डढेलो: मृत्यु हुनेको संख्या ७७ पुग्यो, ९९३ अझै बेपत्ता | छोरालाई सम्झिएर भावुक हुँदै प्रचण्डले भने, ‘सबैकोे साथले आफ्नो परिवार बिघटन हुनबाट जोगियो’ | प्रतिनिधिसभा अर्थ समितिको बैठक स्थगन | स्वास्थ्यमा समस्या देखिएपछि डा. केसी अस्पताल भर्ना | ‘ए’ डिभिजन लिग फुटबल : आज तीन खेल हुँदै
Nepal Mediciti Hospital Ad

सकियो माओवादी बैठक, यस्तो भयो निर्णय

तपाईको खबर संवाददाता प्रकाशित : जेठ २, २०७५ Big News, Flash News, मुख्य खबर, समाचार
kp-prachanda-oli-dahal-bam-tapaikokhabar

नेकपा माओवादी केन्द्रले पनि बिहीबार नै एमालेसँग पार्टी एकता गर्ने निर्णय गरेको छ ।

खुमलटारस्थित अध्यक्ष पुष्पकमल दाहालको निवासमा बुधबार साँझ बसेको बैठकले एमालेसँग बिहीबार नै पार्टी एकताको घोषणा गर्ने निर्णय गरेको माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले जानकारी दिइन् ।

बैठकमा अध्यक्ष दाहालले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग बुधबार विहान भएको छलफलबारे ब्रिफिङ गरेका थिए । उनले एमालेसँग सम्मानजक रुपमा नै एकतामा जान लागेको बताए ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित