दार्चुलामा भूकम्प गयो | नेकपाका ४४१ केन्द्रीय सदस्य बालुवाटारमा, भ्रष्टाचारविरुद्ध ओली र प्रचण्ड आक्रमक | नगर प्रमुख र कर्मचरीको विवादले नगरपालिकाको कामकाज ठप्प | बिप्लव समुह राज्य र संविधान विरोधीः गृहमन्त्री थापा | नेविसंघको आमन्त्रित सदस्यमा गुण्डा नाइकेको नाम परेपछि भाँडभौलो | हुकिङ गरी विद्युत चोरी गर्ने २० जना पक्राउ | कसैले रोइकराई गरेको भरमा अहिलेको सरकार ढल्दैन : प्रचण्ड | नेकपाले नै कम्युनिष्टको धरोहर मदन भण्डारीको अपमान गर्याे : विश्वप्रकाश शर्मा | जो दलित समुदायका सान हुन्, सगरमाथाको विजययात्रा | नेकपाको पहिलो बैठक आज, नागरिकतासहित उपस्थित हुन निर्देशन

साढे दुई करोड रुपैयाँ नक्कली नोटसहित ६ जना पक्राउ

तपाईको खबर संवाददाता प्रकाशित : जेठ २, २०७५ Big News, Flash News, मुख्य खबर, समाचार
Arreste_Tapaikokhabar

महानगरीय प्रहरी परिसर, काठमाडौंले ठूलो परिणाममा नक्कली नेपाली नोट साढे २ करोडसहित ६ जनालाई पक्राउ गरेको छ ।

स्रोतका अनुसार उनीहरुको साथबाट करिब दुई करोड रुपैयाँ बराबरको नक्कली नोट बरामद भएको छ । परिसर अन्तगरतको प्रहरी प्रभाग, नयाँ बसपार्कको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको स्रोतले बतायो ।

बुधबार अपरान्ह साढे ५ बजे पत्रकार सम्मेलन गरेर उनीहरुलाई सार्वजनिक गर्ने परिसरले तयारी गरेको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित