राष्ट्रिय परिचयपत्र वितरण सुरु, पहिलो परिचयपत्र पाउने १०१ वर्षीया भगवतीदेवी | बसको ठक्करबाट साइकलमा सवार एक विद्यार्थीको मृत्यु | ‘ए’ डिभिजन लिग फुटबल : सङ्कटाद्वारा जावलाखेल पराजित | राष्ट्रिय वाणिज्य बैंकको चालू आर्थिक वर्षको तीन महीनामा १ अर्ब १२ करोड नाफा | नेकपाको सचिवालय बैठक मङ्सिर ६ मा, यी विषयहरुमा छलफल हुने | क्यालिफोर्निया डढेलो: मृत्यु हुनेको संख्या ७७ पुग्यो, ९९३ अझै बेपत्ता | छोरालाई सम्झिएर भावुक हुँदै प्रचण्डले भने, ‘सबैकोे साथले आफ्नो परिवार बिघटन हुनबाट जोगियो’ | प्रतिनिधिसभा अर्थ समितिको बैठक स्थगन | स्वास्थ्यमा समस्या देखिएपछि डा. केसी अस्पताल भर्ना | ‘ए’ डिभिजन लिग फुटबल : आज तीन खेल हुँदै
Nepal Mediciti Hospital Ad

तिमी मौन भयौ ‘कटुकाब्य’

तपाईको खबर संवाददाता प्रकाशित : जेठ २, २०७५ कला खबर, कविता, साहित्य
kr_tapaikokhabar

कहिले पत्रीका का कबर बाट
कहिले बत्ति का पोल बाट
कहिले कस्का मुख बा
कहिले कस्का अक्षर बाट
तिम्रो सुन्दरता को बारेमा सुनेको थिए!
तिमी सामु आउने मन भयो
तिम्रो समीप मा बस्ने मन भो
तिमी सङ्ग रमाउने मन भो
अनि तिम्रो सामु आउन
तिरे केही रकम अनि बुझाए!
मेरो चरीत्र
आए बसे तिमी सुन्दर
तिम्रो ताप का कारण
म मोहित भए
बिस्तारै मेरा औला हरु
चल्न थाले !
खोल्न सुरु गरे तिम्रा अगाडि
देखाउन थाले लिला
म देखाउन सुरु गर्दै थिय
तिमी तातियौ!
मलाइ पछारी मेरो शिर बाट दबाउन थाल्यौ
मेरा औला हरु सामातेर
बन्द गराइ दियौ!
मेरो मुख बन्द गर्ने प्रयाद गर्यौ
अनि म निशाशियर बिस्पोट भए
तिम्रो अगाडि!
औला चालाउन पाउनु पर्ने
कबिता लेख्न पाउनु पर्ने
माग लिएर !
मेरो सुन्दर सेतो चम्किने धातु
तर तिमी मौन भयौ!!
के आर पाण्डुलिपि
पन्चपुरी न पा ५ सुर्खेत

प्रतिकृया दिनुहोस्

सम्बन्धित