राष्ट्रिय परिचयपत्र वितरण सुरु, पहिलो परिचयपत्र पाउने १०१ वर्षीया भगवतीदेवी | बसको ठक्करबाट साइकलमा सवार एक विद्यार्थीको मृत्यु | ‘ए’ डिभिजन लिग फुटबल : सङ्कटाद्वारा जावलाखेल पराजित | राष्ट्रिय वाणिज्य बैंकको चालू आर्थिक वर्षको तीन महीनामा १ अर्ब १२ करोड नाफा | नेकपाको सचिवालय बैठक मङ्सिर ६ मा, यी विषयहरुमा छलफल हुने | क्यालिफोर्निया डढेलो: मृत्यु हुनेको संख्या ७७ पुग्यो, ९९३ अझै बेपत्ता | छोरालाई सम्झिएर भावुक हुँदै प्रचण्डले भने, ‘सबैकोे साथले आफ्नो परिवार बिघटन हुनबाट जोगियो’ | प्रतिनिधिसभा अर्थ समितिको बैठक स्थगन | स्वास्थ्यमा समस्या देखिएपछि डा. केसी अस्पताल भर्ना | ‘ए’ डिभिजन लिग फुटबल : आज तीन खेल हुँदै
Nepal Mediciti Hospital Ad

‘रेस ३’ को ट्रेलर रिलिज, सलमान पुनः एक्सन अवतारमा

तपाईको खबर संवाददाता प्रकाशित : जेठ २, २०७५ फिल्म-संगीत, मनोरञ्जन
res_tapaikokahbar

बलिउडसुपरस्टार सलमान खानअभिनित बहुप्रतिक्षित फिल्म ‘रेस ३’ को ट्रेलर सार्वजनिक भैसकेको छ । सुरुवातबाट नै चर्चामा रहेको रेस ३ ले लगातार दर्शकहरुमाझ कौतुहल्ता बढाईरहेको अवस्थामा निर्माण युनिटले ‘रेस ३’ को ट्रेलर सार्वजनिक गरेको हो । मल्टिस्टारर को प्रस्तुति भएको फ्लिम ‘रेस ३’ पुर्ण एक्सन फिल्म हो ।अहिले सम्म ७ मिलियन पटक हेरिसकिएको छ।

सलमानसँगै ज्याकलीन फर्नान्डिज, बबी देओल, अनिल कपूर, डेजी शाहलाई एक्सन अवतारमा देख्न सकिन्छ । रमेश तौरानीको निर्माण तथा चर्चित कोरियोग्राफर एवं निर्देशक रेमो डिसुजाको निर्देशनमा तयार भएको ‘रेस ३’ मा सलमानको पुन देखिन लागेको एक्सन अवतारको लागि दर्शकहरुमा प्रतिक्षा झनै बेग्र बनाईदिएको छ ।

जुन १५ मा रिलिज हुने यस फिल्मलाई सलमानको पछिल्लो फिल्म ‘टाईगर जिन्दा है’ को सफलताको पनि पुनः सफलताको स्वाद चाख्ने आशा मा छ । ‘रेस ३’ लाई खरिद गर्न डिस्ट्रब्युटरहरुको लाम नै लागेको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित