राष्ट्रिय परिचयपत्र वितरण सुरु, पहिलो परिचयपत्र पाउने १०१ वर्षीया भगवतीदेवी | बसको ठक्करबाट साइकलमा सवार एक विद्यार्थीको मृत्यु | ‘ए’ डिभिजन लिग फुटबल : सङ्कटाद्वारा जावलाखेल पराजित | राष्ट्रिय वाणिज्य बैंकको चालू आर्थिक वर्षको तीन महीनामा १ अर्ब १२ करोड नाफा | नेकपाको सचिवालय बैठक मङ्सिर ६ मा, यी विषयहरुमा छलफल हुने | क्यालिफोर्निया डढेलो: मृत्यु हुनेको संख्या ७७ पुग्यो, ९९३ अझै बेपत्ता | छोरालाई सम्झिएर भावुक हुँदै प्रचण्डले भने, ‘सबैकोे साथले आफ्नो परिवार बिघटन हुनबाट जोगियो’ | प्रतिनिधिसभा अर्थ समितिको बैठक स्थगन | स्वास्थ्यमा समस्या देखिएपछि डा. केसी अस्पताल भर्ना | ‘ए’ डिभिजन लिग फुटबल : आज तीन खेल हुँदै
Nepal Mediciti Hospital Ad

सिद्धार्थ संग रोमान्स गर्ने भईन परिणिती

तपाईको खबर संवाददाता प्रकाशित : जेठ १, २०७५ फिल्म-संगीत, मनोरञ्जन
siddhartha-pari_tapaikokhabar

नायक सिद्धार्थ मल्होत्राको स्टारडम अहिले बलिउडमा खाच्केको अवस्था छ । उनका हरेक चलचित्र असफलत को स्वाद चाख्न पुगेका छन् यसकारण उनलाई बलिउडमा टिक्न धौ-धौ पर्न थालेको छ । सायद, यसैले पनि होला केही नायिकाहरुले उनीसँग चलचित्र खेलेर जोखिम मोल्न चाहिरहेका छैनन् ।

निर्मात्री एकता कपुरले निर्माण गर्न लागेको नयाँ चलचित्र ‘सटगन सादी’मा सिद्धार्थ  मल्होत्राफाइनल भैसकेका छन् । यो चलचित्रका लागि सिद्धार्थको जोडीको रुपमा नायिका परिणिती चोपडालाई पनि फाइनल गरिएको छ ।

तर, एकता कपुरले परिणितीलाई सुरुमै रोजेकी भने होइनन् । उनले, सुरुमा यो चलचित्रका लागि नायिका श्रद्धा कपुरलाई अफर गरेकी थिइन् । तर, श्रद्धाले कथा पढेर पनि चलचित्रमा काम गरिनन् ।

यसपछि, नायिका परिणिती चोपडालाई अफर गरियो । उनले भने कथा निकै मन परेकाले काम गर्न तयार भएको बताइन् । श्रद्धा र कृतिले सिद्धार्थको घट्दो क्रेजका कारण काम गर्न नमानेको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित