दार्चुलामा भूकम्प गयो | नेकपाका ४४१ केन्द्रीय सदस्य बालुवाटारमा, भ्रष्टाचारविरुद्ध ओली र प्रचण्ड आक्रमक | नगर प्रमुख र कर्मचरीको विवादले नगरपालिकाको कामकाज ठप्प | बिप्लव समुह राज्य र संविधान विरोधीः गृहमन्त्री थापा | नेविसंघको आमन्त्रित सदस्यमा गुण्डा नाइकेको नाम परेपछि भाँडभौलो | हुकिङ गरी विद्युत चोरी गर्ने २० जना पक्राउ | कसैले रोइकराई गरेको भरमा अहिलेको सरकार ढल्दैन : प्रचण्ड | नेकपाले नै कम्युनिष्टको धरोहर मदन भण्डारीको अपमान गर्याे : विश्वप्रकाश शर्मा | जो दलित समुदायका सान हुन्, सगरमाथाको विजययात्रा | नेकपाको पहिलो बैठक आज, नागरिकतासहित उपस्थित हुन निर्देशन

गाजा हिंसामा ५८ जनाको मृत्यु, २७ सय घाइते

तपाईको खबर संवाददाता प्रकाशित : जेठ १, २०७५ अन्तर्राष्ट्रिय, प्रवास, मुख्य खबर
gaja-tapaikokhabar

प्यालेस्टायनको गाजा क्षेत्रमा फैलिएको गाजा हिंसामा परि कम्तीमा ५८ जनाको मृत्यु भएको छ । त्यस्तै घाइते हुनेको संख्या २७०० पुगेको छ ।

इजरायलसँगको सिमानामा पर्ने गाजामा आक्रोसित प्यालेस्टायन प्रदर्शनकारी र इजरायली सेनाबीच झडप भएको हो ।

दूतावास खोल्ने निर्णयप्रति प्यालेस्टायन सन्तुष्ट छैन । प्यालेस्टायनले दूतावास खोल्ने अमेरिकी योजनालाई जेरुसेलममाथि आफ्नो पूर्ण नियन्त्रण कायम राख्ने इजरायली नीतिको समर्थनका रुपमा लिएको छ । एजेन्सी

प्रतिकृया दिनुहोस्

सम्बन्धित