दार्चुलामा भूकम्प गयो | नेकपाका ४४१ केन्द्रीय सदस्य बालुवाटारमा, भ्रष्टाचारविरुद्ध ओली र प्रचण्ड आक्रमक | नगर प्रमुख र कर्मचरीको विवादले नगरपालिकाको कामकाज ठप्प | बिप्लव समुह राज्य र संविधान विरोधीः गृहमन्त्री थापा | नेविसंघको आमन्त्रित सदस्यमा गुण्डा नाइकेको नाम परेपछि भाँडभौलो | हुकिङ गरी विद्युत चोरी गर्ने २० जना पक्राउ | कसैले रोइकराई गरेको भरमा अहिलेको सरकार ढल्दैन : प्रचण्ड | नेकपाले नै कम्युनिष्टको धरोहर मदन भण्डारीको अपमान गर्याे : विश्वप्रकाश शर्मा | जो दलित समुदायका सान हुन्, सगरमाथाको विजययात्रा | नेकपाको पहिलो बैठक आज, नागरिकतासहित उपस्थित हुन निर्देशन

१६ तस्विरमा मन्थलीको बाढी …

तपाईको खबर संवाददाता प्रकाशित : वैशाख ३१, २०७५ Big News, Flash News, मुख्य खबर, समाचार
manthali badi-tapaikokhabar

रामेछाप मन्थलीमा अविरल वर्षा बर्षाका कारण बाढीले बगाउँदा परीक्षा दिन गएका विद्यार्थी बगाएको छ ।

manthali badi-tapaikokhabar manthali badi-tapaikokhabar

मन्थली नगरपालिकाको भटौलीमा रहेको रुद्राक्षेश्वर मावि केन्द्रमा परीक्षा दिन जान लागेका मन्थली माविका विद्यार्थीहरुलाई खोलाले बगाएकामा चार जना पौडिएर निस्किन सफल भएका छन् । अन्य विद्यार्थीहरुलाई पनि खोलाले बगाएको हुनसक्ने आशंका स्थानीयबासीको छ । तर, प्रहरीले यसको पुष्टि गरिसकेको छैन । साथै बेपत्ताको खोजिकार्य जारि छ भने अन्य भेटिएका पाँच जनाको अबस्था भने खतरामुत रहेको छ ।

वर्षाले वस्ती डुबानमा परेको छ भने सडक अवरुद्ध हुँदा सवारी आवागमन प्रभावित भएको छ ।

manthali badi-tapaikokhabar manthali badi-tapaikokhabar manthali badi-tapaikokhabar

गएराति १२ बजदेखि शुरु भएको वर्षा अहिलेसम्म यथावत हुँदा मन्थलीको बसपार्क, मन्थली बजारको खाँदबारीलगायतका क्षेत्र डुबेका छन् । पहिरोले केही घर र पसलमासमेत क्षति पुर्‍याएको बताइएको छ । पसलमा हिलो पसेको छ ।

सडक अवरुद्ध हुँदा जिल्लाबाट बाहिरिने र भित्रिने सवारी साधनहरु चल्न सकेका छैनन् । बसपार्कमा पार्किङ गरी राखिएका गाडीहरु नैग्रेगरले फसेका छन् ।manthali badi-tapaikokhabar manthali badi-tapaikokhabar manthali badi-tapaikokhabar manthali badi-tapaikokhabar manthali badi-tapaikokhabar manthali badi-tapaikokhabar manthali badi-tapaikokhabar manthali badi-tapaikokhabar manthali badi-tapaikokhabar manthali badi-tapaikokhabar

तस्विर -पुस्कर भट्टराई

प्रतिकृया दिनुहोस्

सम्बन्धित