मुलुकलाई रामेछापले दिएको योगदान कसैले भुल्न सक्दैन : प्रचण्ड | शेयर बजारमा आज सामान्य अङ्कले वृद्धि | वर्तमान सरकार पूरै सहकारीमैत्री छ : प्रधानमन्त्री | करको भार कम गर्न केही प्रणाली सच्याउन आवश्यक छ : मन्त्री आङ्बो | देवानी र अपराध संहिता सम्बन्धमा भ्रमपूर्ण प्रचार नगर्न प्रधानमन्त्री ओलीको आग्रह | राष्ट्रियसभा बैठकमा ‘अपराध पीडित संरक्षण विधेयक’ पेश | राष्ट्रियसभा बैठक : बाढीपहिरो पीडितलाई राहत उपलब्ध गराउन सरकारसँग माग | ओली र प्रचण्डले एकसय बढीलाई पार्टी प्रवेश गराए (फोटो फिचर) | ग्लोबल लघुबित्त र एनएमबी बैंकले १५ प्रतिशत बोनस सेयर दिने | मोटरसाईकल र स्कुटी सर्वाधिक जोखिममा, १ वर्षमा १९४ को मृत्यु

भाइरल व्वाईको गित ट्रेन्डिङ नम्बर १ मा

तपाईको खबर संवाददाता प्रकाशित : वैशाख २७, २०७५ फिल्म-संगीत, भिडियो
ashok_tapaikokhabar

भाइरल व्वाई अशोक दर्जि जसको नामका हरेक भिडियोयूट्यूवको ट्रेन्डिङमा आउने गर्दछ यतिबेला उनले स्वर दिएको गीत यूट्यूवमा रिलिज गरिएको छ । गीतमा उनलाई टंक बुढाथोकीले साथ दिएका छन् ।

गीतका शब्द बिराज नेपालले लेखेका हुन् भने संगीत टंक बुढाथोकीको रहेको छ । ‘मन बिनाको धन ठूलो कि धन बिनाको मन’ बोलको गीत यतिबेला सम्म ९ लाख भन्दा बढी पटक हेरिसकिएको छ ।

काठमाडौंको पुतलीसडकस्थित ‘स्टुडियो नाइन’ मा आयोजना गरिएको कार्यक्रममा गीतको म्यूजिक भिडियो रिलिज गरिएको हो । म्युजिक भिडियोमा पनि बुढाथोकी र दर्जिकै अभिनय रहेको छ । झापाको विपन्न परिवारका गायक दर्जि यूट्यूवमा भाइरल भएपछि संगीतकार बुढाथोकीले काठमाडौं ल्याएर गीत रेकर्ड गराएका थिए ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित