बागलुङमा श्रीमानको लठ्ठी प्रहारबाट श्रीमतीको मृत्यु | यस वर्षको दशैँको साइत सार्वजनिक | विस्फोटनमा परी अफगानिस्तानमा आठ बालबालिका मारिए | बढ्दै गएको महिला हिंसाको विरोधमा भोलिबाट देशभर आन्दोलन गर्ने | जथाभावी फोहर फाल्ने नागरिकको पहिचान गरेर बढी कर लगाउनुपर्छ : मन्त्री पण्डित | जनताको विश्वास र भरोसामा तलमाथि हुन दिइने छैन : प्रधानमन्त्री ओली | सरकारलाई पूर्वमहामन्त्री सिंहको सुझाव, ‘जनताका निम्ति परिणाममुखी काम गर्नुप-यो’ | अमेरिकामा गोली हानी एक नेपालीसहित तीनको हत्या, एक नेपाली घाइते | नेपालमा अश्लील सामग्री तथा पोर्न साइट बन्द गरिँदै | दुई मोटरसाइकल आपसमा ठोक्किँदा एकको मृत्यु, एक घाइते
Nepal Mediciti Hospital Ad

मोदी भ्रमणबारे ओलीलाई विश्वप्रकाशको प्रश्न, ‘नाकाबन्दीमा देखिएको राष्ट्रवाद खोइ ?’

तपाईको खबर संवाददाता प्रकाशित : वैशाख २७, २०७५ मुख्य खबर, राजनीति, समाचार
bishow-oli-tapaikokhabar-jpg

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले भारतीय प्रधानमन्त्री नरेन्द मोदीलाई नाकाबन्दी भुलेर गर्न लागिएको नागरिक अभिनन्दनको विरोध गरेका छन् । त्यतिमात्रै होइन, उनले मोदीको भ्रमणलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओलीलाई ६ प्रश्न गरेका छन् । ट्वीट गर्दै विश्वप्रकाशले नेपालको सुरक्षा संयन्त्रप्रति भारतको संशय र नाकाबन्दीबारे ओलीले भुलबोध गरेको वा भुलेको भन्दै प्रश्न तेस्र्याएका छन् ।

विश्वप्रकाशले ट्वीटमार्फत गरेका ६ प्रश्न :

१. भ्रमण देशको कि प्रदेशको ?

२. भिन्न दुई भूगोलमा अभिनन्दन कति रास्ट्रीय ?

३.जनकपुरले देशको प्रतिनिधित्व गर्न मिल्दैन ?

४.भारतीय सैनिक उपस्थिति अतिक्रमण कि अविश्वास ?

५.नाकाबन्दीको भुल बोध गरिँदै कि भुल्दै ?

६. हाम्रा प्रमको रास्ट्रवाद कुन मञ्चमा सुकुला ?

प्रतिकृया दिनुहोस्

सम्बन्धित