राष्ट्रिय परिचयपत्र वितरण सुरु, पहिलो परिचयपत्र पाउने १०१ वर्षीया भगवतीदेवी | बसको ठक्करबाट साइकलमा सवार एक विद्यार्थीको मृत्यु | ‘ए’ डिभिजन लिग फुटबल : सङ्कटाद्वारा जावलाखेल पराजित | राष्ट्रिय वाणिज्य बैंकको चालू आर्थिक वर्षको तीन महीनामा १ अर्ब १२ करोड नाफा | नेकपाको सचिवालय बैठक मङ्सिर ६ मा, यी विषयहरुमा छलफल हुने | क्यालिफोर्निया डढेलो: मृत्यु हुनेको संख्या ७७ पुग्यो, ९९३ अझै बेपत्ता | छोरालाई सम्झिएर भावुक हुँदै प्रचण्डले भने, ‘सबैकोे साथले आफ्नो परिवार बिघटन हुनबाट जोगियो’ | प्रतिनिधिसभा अर्थ समितिको बैठक स्थगन | स्वास्थ्यमा समस्या देखिएपछि डा. केसी अस्पताल भर्ना | ‘ए’ डिभिजन लिग फुटबल : आज तीन खेल हुँदै
Nepal Mediciti Hospital Ad

एकताको लागि एमालेसँग झुक्न् पर्ने अवस्था छैन् : प्रचण्ड

तपाईको खबर संवाददाता प्रकाशित : वैशाख २४, २०७५ Big News, Flash News, मुख्य खबर, समाचार
prachanda-tapaikokhabar

एमाले माओवादी पार्टी एकताको कुरा अन्तिम चरणमा पुगेको बेला माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले झुकेर र जनयुद्धका एजेण्डा छोडेर पार्टी एकता नगर्ने बताएका छन् ।

एमालेसँगको पार्टी एकताका विषयमा वाईसीएलको जिज्ञासामा अध्यक्ष प्रचण्डले एकताका नाममा भाग माग्न जान जरुरी नभएको भन्दै झुकेर एकता नगर्ने जवाफ दिएका हुन् । ‘युवाहरुले झुकेर एकता नगरियोस् भन्ने कुरा राखेका थिए, अध्यक्षले झुकेर र एजेण्डा छोडेर एकता हुँदैन ।’

सोमबार वाईसीएल स्कुलिङ विभागले आयोजना गरेको ‘समसामयिक परिस्थितिमा युवाको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा सहभागी भएका प्रचण्डले अहिले नै सम्पूर्ण विषयको टुंगो लागि नसकेको भन्दै मिडियामा आएको जस्तो कुनै पनि सहमति नभएको जिकिर समेत गरेका थिए । ६०-४० को हैसियतमा एकता गर्ने, तीन वर्षपछि प्रधानमन्त्री बन्ने विषयमा मिडियामा आएको जस्तो सहमति नभएको प्रचण्डले युवाहरुलाई बताएका थिए ।

आफू युवाहरुको स्प्रीडमा चल्ने भन्दै अध्यक्ष प्रचण्डले युवाहरुको सपनाको रक्षा गर्न तयार रहेको बताएका थिए ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित