राष्ट्रिय परिचयपत्र वितरण सुरु, पहिलो परिचयपत्र पाउने १०१ वर्षीया भगवतीदेवी | बसको ठक्करबाट साइकलमा सवार एक विद्यार्थीको मृत्यु | ‘ए’ डिभिजन लिग फुटबल : सङ्कटाद्वारा जावलाखेल पराजित | राष्ट्रिय वाणिज्य बैंकको चालू आर्थिक वर्षको तीन महीनामा १ अर्ब १२ करोड नाफा | नेकपाको सचिवालय बैठक मङ्सिर ६ मा, यी विषयहरुमा छलफल हुने | क्यालिफोर्निया डढेलो: मृत्यु हुनेको संख्या ७७ पुग्यो, ९९३ अझै बेपत्ता | छोरालाई सम्झिएर भावुक हुँदै प्रचण्डले भने, ‘सबैकोे साथले आफ्नो परिवार बिघटन हुनबाट जोगियो’ | प्रतिनिधिसभा अर्थ समितिको बैठक स्थगन | स्वास्थ्यमा समस्या देखिएपछि डा. केसी अस्पताल भर्ना | ‘ए’ डिभिजन लिग फुटबल : आज तीन खेल हुँदै
Nepal Mediciti Hospital Ad

म जन्मिए आमा बितिन, थाहा छैन बाबा कोहो !

तपाईको खबर संवाददाता प्रकाशित : वैशाख २४, २०७५ कला खबर, गजल, साहित्य
kalpana-tapaikokhabar

   ‘गजल’

लौन हजुर मलाई पनि, सुखी सन्सार देख्न मन छ
धेरै हैन जिबनमा, थोरै खुशी थेग्न मन छ

म सङ्गैको साथीहरू, स्कुल गएको देख्दाखेरि
कस्तो हुन्छ त्यो पाठशाला, मलाई पनि टेक्न मन छ

सडक बाट शुरु भयो, संघर्षका दिनहरु
गह्रौ भारी फोहोरको , अब मलाई फेक्न मन छ

पेटभर खादा पुग्छ मलाई, चाह छैन खेलौनाको
पढिलेखि दुइ-चार अक्षर, अन्धकारलाई छेक्न मन छ

म जन्मिए आमा बितिन, थाहा छैन बाबा कोहो
नखुलेको परिचय, यी हातले लेख्न मन छ

-कल्पना घर्ती, थापा

प्रतिकृया दिनुहोस्

सम्बन्धित