दार्चुलामा भूकम्प गयो | नेकपाका ४४१ केन्द्रीय सदस्य बालुवाटारमा, भ्रष्टाचारविरुद्ध ओली र प्रचण्ड आक्रमक | नगर प्रमुख र कर्मचरीको विवादले नगरपालिकाको कामकाज ठप्प | बिप्लव समुह राज्य र संविधान विरोधीः गृहमन्त्री थापा | नेविसंघको आमन्त्रित सदस्यमा गुण्डा नाइकेको नाम परेपछि भाँडभौलो | हुकिङ गरी विद्युत चोरी गर्ने २० जना पक्राउ | कसैले रोइकराई गरेको भरमा अहिलेको सरकार ढल्दैन : प्रचण्ड | नेकपाले नै कम्युनिष्टको धरोहर मदन भण्डारीको अपमान गर्याे : विश्वप्रकाश शर्मा | जो दलित समुदायका सान हुन्, सगरमाथाको विजययात्रा | नेकपाको पहिलो बैठक आज, नागरिकतासहित उपस्थित हुन निर्देशन

अनमोल जस्तै देखिने अभिषेकको यस्तो अवतार (भिडियो सहित)

तपाईको खबर संवाददाता प्रकाशित : वैशाख १८, २०७५ फिल्म-संगीत, भिडियो, मनोरञ्जन
abhisek_tapaikokhabar

केही समय अगाडि एक यूवा सामाजिक संजाल र युटुबमा भाइरल भए जसको नाम हो अभिषेक श्रेष्ठ । नायक अनमोल केसी जस्तै देखिने भनेर उनको निकै चर्चा भएको थियो । अभिषेक झट्ट हेर्दा अनमोल जस्तै देखिने अभिषेक डान्स मा निकै ट्यालेन्ट छन् ।

उनै, अभिषकले म्यूजिक भिडियोमा मोडलिङ पनि गरिरहेका छन् । उनले, मोडलिङ गरेको एक गीतको भिडियो सार्वजनिक भएको छ । ‘लाग्छ तिमी यही छ्यौ’ बोलको गीतको भिडियोमा अभिषेक र मोडल श्रृष्टी खड्कालाई देख्न सकिन्छ ।

दाउत राइ(विकेन्द्र)को स्वर रहेको यो गीतमा झरना क्षेत्रीको शब्द, र विकेन्द्रकै संगीत छ । भिडियोलाई निशान घिमिरेले निर्देशन गरेका हुन् । भिडिोमा विकास दाहालको सम्पादन, उत्सव दाहालको छायांकन छ ।

भिडियोलाई रोमान्टिक शैलीमा निशानले तयार गरेका छन् । अभिषेक र श्रृष्टीको जोडी पनि भिडियोमा गज्जबले सुहाएको छ ।बाकी भिडियो मार्फत देख्न सक्नुहुनेछ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित