राष्ट्रिय परिचयपत्र वितरण सुरु, पहिलो परिचयपत्र पाउने १०१ वर्षीया भगवतीदेवी | बसको ठक्करबाट साइकलमा सवार एक विद्यार्थीको मृत्यु | ‘ए’ डिभिजन लिग फुटबल : सङ्कटाद्वारा जावलाखेल पराजित | राष्ट्रिय वाणिज्य बैंकको चालू आर्थिक वर्षको तीन महीनामा १ अर्ब १२ करोड नाफा | नेकपाको सचिवालय बैठक मङ्सिर ६ मा, यी विषयहरुमा छलफल हुने | क्यालिफोर्निया डढेलो: मृत्यु हुनेको संख्या ७७ पुग्यो, ९९३ अझै बेपत्ता | छोरालाई सम्झिएर भावुक हुँदै प्रचण्डले भने, ‘सबैकोे साथले आफ्नो परिवार बिघटन हुनबाट जोगियो’ | प्रतिनिधिसभा अर्थ समितिको बैठक स्थगन | स्वास्थ्यमा समस्या देखिएपछि डा. केसी अस्पताल भर्ना | ‘ए’ डिभिजन लिग फुटबल : आज तीन खेल हुँदै
Nepal Mediciti Hospital Ad

आज उसलाई छुनु थियो !

तपाईको खबर संवाददाता प्रकाशित : वैशाख १५, २०७५ कला खबर, कविता, गजल, साहित्य
kr_tapaiko khabar,,

धैरै दिन भए को थियो
मैले उस्लाइ समाएको थिएन
अझ भनौ छोयको थिएन
उस्लाइ छुन र छिराउन मलाइ बिशेश दिन
चाहिन्थ्यो !
बिशेश समय चाहिन्थ्यो
आज उसलाई छुनु थियो मैले
किन कि उस्मा छिराउनु थियो मैले
म सरासर गए अनि
उ बसेको ठाउँ बाट उठाए
धैरै दिन न स्पर्श न गरेर होला उ रिसाएर
ठुस्किइ रहिकै थियो
उस्लाइ फकाउन मैले
उस्का डिल हरु मा कृम लगायर
हात चलाए अनि
बिस्तारै अस्लाइ सकिनसकी मुस्काउने बनाए
मलाइ भान भयो उ मुकाइ भनेर
अनि म छिराउन तयार भए
उसको मुख दुई हात को साहारा ले केही खोले
अनि मैले बिस्तारै छिराए
उस्का दुबै हात समातेर
मेरा दुबै हात ले गाठो पारेर कसे
अनि म उ माथी उभिएर
चल्न मात्र के थालेको थिए
उ प्वाक बोल्यो
ए केटा यो तैले के गरिस
मेरो जिन्दगी पुरै बिगारिस
तैले कहिले गनाउने टोपी लगाएर छिराइस
आज त बिना टोपी नै छिराइस
तेरो भार थाम्दा थाम्दा
मेरा शरीर पछाडी प्वाल परि सकेका छन
तेरै कारण मैले कयै यी मासुम
किरा कमिला को हत्या गरेको छु
मान्छे को देखि लिएर जनाबर
सब को आची मा दैडियको छु
यसरी दैडिदा दैडिदा
म खिइ सकेको छु।
तर तैले मलाइ इज्जत दिइनस !
तैले कैयो साथी फेरिस
म मेरो साथी बिना एक कदम चल्दैन
तैले यी बुझिनस
तेरो जस्तो मेरो मन हुन सके केटा
मैले तेरो भार थामे
तैले मलाइ थामिनस
मैले बिना मोझा
मेरो खुट्टा मा छिरायको
कालो जुत्ता बोल्यो
आज म सङ्ग
अनि उधङो पार्यो मेरो
बास्तबिकता ।।।।।।।।

के आर पाण्डुलिपी
पन्चपुरी न पा ५ सुर्खेत

प्रतिकृया दिनुहोस्

सम्बन्धित