दार्चुलामा भूकम्प गयो | नेकपाका ४४१ केन्द्रीय सदस्य बालुवाटारमा, भ्रष्टाचारविरुद्ध ओली र प्रचण्ड आक्रमक | नगर प्रमुख र कर्मचरीको विवादले नगरपालिकाको कामकाज ठप्प | बिप्लव समुह राज्य र संविधान विरोधीः गृहमन्त्री थापा | नेविसंघको आमन्त्रित सदस्यमा गुण्डा नाइकेको नाम परेपछि भाँडभौलो | हुकिङ गरी विद्युत चोरी गर्ने २० जना पक्राउ | कसैले रोइकराई गरेको भरमा अहिलेको सरकार ढल्दैन : प्रचण्ड | नेकपाले नै कम्युनिष्टको धरोहर मदन भण्डारीको अपमान गर्याे : विश्वप्रकाश शर्मा | जो दलित समुदायका सान हुन्, सगरमाथाको विजययात्रा | नेकपाको पहिलो बैठक आज, नागरिकतासहित उपस्थित हुन निर्देशन

‘डुकाटी’को नयाँ मोडल नेपाली बजारमा, कति छ मूल्य ?

तपाईको खबर संवाददाता प्रकाशित : वैशाख ११, २०७५ अटो मोबाइल, कर्पोरेट
ducati-Tapaikokhabar

नेपाली बजारमा महंगो बाइक डुकाटीको नयाँ मोडल पानीगेल भि फोर नेपाली बजारमा भित्रिएको छ ।

डुकाटी वाइकको अधिकृत विक्रेता टर्वो मोटर्सले यो बाइकको बिक्री थालेको हो। यस पटक निकालेको नयाँ मोडलको बाइक भारतमा नआउँदै नेपालमा बिक्री सुरु भएको कम्पनीले जनाएको छ । मोटो जिपीमा प्रयोग गरिँदै आएको भि फोर सिलीन्डर इन्जिन जडान गरिएको बाइकमा छ वटा गियर छ।

यस बाइकको मूल्य नेपाली बजारमा ४७ लाख रुपैयाँ रहेको छ ।

११ सय सीसीको इटालियन वाइकको शुक्रबार युवा उद्यमी राजेशवीर तुलाधरले बिक्री शुभारम्भ गरे। उनी डुकाटी वाइक प्रयोगकर्ता समेत हुन्।

१६ लिटर पेट्रोल यो वाइकमा ड्राइ वेट एक सय ७५ किलो छ। कर्भ वेट एक सय ९८ किलो छ। डबल सीट भएको बाइकको हाइट ५७.८ इन्च रहेको छ।

वाइकमा दुई सय १४ हर्ष पावर र १३ हजार आरपिएम छ भने १२४।० एनएम ९न्युटन मिटर० र एक हजार आरपिएमकोको टर्क छ। बाइकले गति लिइरहँदा गियर चेन्ज गर्दा क्लज थिच्न नपर्ने हुनाले हाइवेको जस्तोसुकै घुम्तीमा मोड्न सहज हुने कम्पनीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित