राष्ट्रिय परिचयपत्र वितरण सुरु, पहिलो परिचयपत्र पाउने १०१ वर्षीया भगवतीदेवी | बसको ठक्करबाट साइकलमा सवार एक विद्यार्थीको मृत्यु | ‘ए’ डिभिजन लिग फुटबल : सङ्कटाद्वारा जावलाखेल पराजित | राष्ट्रिय वाणिज्य बैंकको चालू आर्थिक वर्षको तीन महीनामा १ अर्ब १२ करोड नाफा | नेकपाको सचिवालय बैठक मङ्सिर ६ मा, यी विषयहरुमा छलफल हुने | क्यालिफोर्निया डढेलो: मृत्यु हुनेको संख्या ७७ पुग्यो, ९९३ अझै बेपत्ता | छोरालाई सम्झिएर भावुक हुँदै प्रचण्डले भने, ‘सबैकोे साथले आफ्नो परिवार बिघटन हुनबाट जोगियो’ | प्रतिनिधिसभा अर्थ समितिको बैठक स्थगन | स्वास्थ्यमा समस्या देखिएपछि डा. केसी अस्पताल भर्ना | ‘ए’ डिभिजन लिग फुटबल : आज तीन खेल हुँदै
Nepal Mediciti Hospital Ad

डाक्टर संग माया बसेपछी ओबी भए घायल (भिडियो सहित)

तपाईको खबर संवाददाता प्रकाशित : वैशाख ११, २०७५ फिल्म-संगीत, भिडियो
obi_tapaikokhbar,,

पछिल्लो समय नेपाली गित संगीतको  क्षेत्रका चर्चित मोडलका रुपमा चिनिन्छन ओबी रायमाझी। जसको बिशेष गरेर क्युट फेस र दमदार अभिनयको चर्चा गरिन्छ ।हाल निकै ब्यस्त मोडेल हुन् ओबी रायमाझी। त्यसै गरि पछिल्लो समय उनीद्वारा अभिनित ‘डाक्टर साब’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।एतिबेला सम्म लगभग तिस हजार पटक हेरिसकिएको छ ।

ओबि रायमाझीको अहिलेसम्मकेैैै उत्ककृष्ट अभिनय रहेको सो गितमा उनीसंग नव- मोडल मुनालिसा विष्टको सहकार्य देख्न सकिन्छ । यस भिडियोको छायांकन भने अजय रेग्मीले गरेका छन् भने सम्पादन क्रान्ति केसीले गरेका छन्। भने चर्चित गायक राज सिग्देलको आवाज रहेको उक्त गीतमा डाक्टर साब संगको माया र प्रेम बिचको विषय लाइ समेटिएको छ ।

गीतको शब्द सिर्जना बादल घिमिरेले गरेका छन र संगीत चर्चित संगीतकार सुरेश अधिकारीले गरेका छन। महराज थापाको एरेन्ज,श्याम श्वेत रसाइलीको मिक्सिङ्ग रहेको भने बाकी प्रस्तुति भिडियो मार्फत हेर्न सक्नुहुनेछ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित