मुलुकलाई रामेछापले दिएको योगदान कसैले भुल्न सक्दैन : प्रचण्ड | शेयर बजारमा आज सामान्य अङ्कले वृद्धि | वर्तमान सरकार पूरै सहकारीमैत्री छ : प्रधानमन्त्री | करको भार कम गर्न केही प्रणाली सच्याउन आवश्यक छ : मन्त्री आङ्बो | देवानी र अपराध संहिता सम्बन्धमा भ्रमपूर्ण प्रचार नगर्न प्रधानमन्त्री ओलीको आग्रह | राष्ट्रियसभा बैठकमा ‘अपराध पीडित संरक्षण विधेयक’ पेश | राष्ट्रियसभा बैठक : बाढीपहिरो पीडितलाई राहत उपलब्ध गराउन सरकारसँग माग | ओली र प्रचण्डले एकसय बढीलाई पार्टी प्रवेश गराए (फोटो फिचर) | ग्लोबल लघुबित्त र एनएमबी बैंकले १५ प्रतिशत बोनस सेयर दिने | मोटरसाईकल र स्कुटी सर्वाधिक जोखिममा, १ वर्षमा १९४ को मृत्यु

हिरो भनेको राजेश , निखिल र बिराज मात्र हुन् -रेखा थापा

तपाईको खबर संवाददाता प्रकाशित : वैशाख ११, २०७५ फिल्म-संगीत, भिडियो

कुनै समय अत्यन्त चर्चित नायिका र पछिल्लो समय चर्चित निर्देशक तथा नायिका रेखा थापा यतिबेला आफनो नयाँ चलचित्र मालिकाको छायांकनमा ब्यस्त छिन । आफनो करियरको रफ्तारको समय उनी एकमात्र यस्ती नायिका थिईन् की उनले नायकहरुलाई नै कडा चुनौती दिने गर्थिन् । जसले विभिन्न नायक हरु संग थुप्रै कम गरेकी छिन ।

जस्तै राजेश हमाल बिराज भट्ट निखिल उप्रेती आर्यन सिग्देल भने कति संग सम्बन्ध बिग्रन पनि गयो
। पछिल्लो समय लगातार फ्लप चलचित्रको कारण केही सेलाएकी रेखाले नायक भनेको अझै पनि राजेश , निखिल र बिराज  मात्र भएको भन्ने गर्छिन उनि । उनले भनेकी छिन विकट विकट गाँउ गाँउमा अझै पनि नायक भनेर राजेश , निखिल र बिराटलाई मात्र चिन्छन् ।

अझै पनि बच्चाहरु निखिल उप्रेती जस्तो बन्छु भन्छन् । त्यसैले पनि यी नायकहरुले चलचित्र क्षेत्रमा निरन्तर लाग्नु पर्ने उनको भनाई छ । पुराना कलाकारहरु नयाँ प्रविधिीमा नभिजेको भन्ने प्रश्नमा उनले भनिन् “२० बर्ष यो क्षेत्रलाई व्याक टु व्याक हिट चलचित्र दिएको बिर्सने अनि नयाँहरु ह्वात्तै आए भन्दैमा यसो भन्न मिल्छ । म नयाँलाई स्वागत गर्छु तर उनीहरुलाई यही क्षेत्रमा २० बर्ष गुजारेर हेर भन्छु” । उनको समयमा सयौ हिट चलचित्र दिएकी हुन् र दिदै आइरहेकी छिन ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित