राष्ट्रिय परिचयपत्र वितरण सुरु, पहिलो परिचयपत्र पाउने १०१ वर्षीया भगवतीदेवी | बसको ठक्करबाट साइकलमा सवार एक विद्यार्थीको मृत्यु | ‘ए’ डिभिजन लिग फुटबल : सङ्कटाद्वारा जावलाखेल पराजित | राष्ट्रिय वाणिज्य बैंकको चालू आर्थिक वर्षको तीन महीनामा १ अर्ब १२ करोड नाफा | नेकपाको सचिवालय बैठक मङ्सिर ६ मा, यी विषयहरुमा छलफल हुने | क्यालिफोर्निया डढेलो: मृत्यु हुनेको संख्या ७७ पुग्यो, ९९३ अझै बेपत्ता | छोरालाई सम्झिएर भावुक हुँदै प्रचण्डले भने, ‘सबैकोे साथले आफ्नो परिवार बिघटन हुनबाट जोगियो’ | प्रतिनिधिसभा अर्थ समितिको बैठक स्थगन | स्वास्थ्यमा समस्या देखिएपछि डा. केसी अस्पताल भर्ना | ‘ए’ डिभिजन लिग फुटबल : आज तीन खेल हुँदै
Nepal Mediciti Hospital Ad

को हुन् कस्तुप पन्त संग पिरती मिसाउने ? (भिडियो हेनुहोस )

तपाईको खबर संवाददाता प्रकाशित : वैशाख ९, २०७५ फिल्म-संगीत, भिडियो, मनोरञ्जन
kastup_tapaikokhabar,,

नेपाली गीत संगीतको क्षेत्रमा करिब एक दशक भन्दा लामो समयदेखि लागि परेका एक अब्बल र  सफल सर्जक तथा गायक हुन् कस्तुप पन्त जसले दर्जनौ लोकप्रियक सिर्जना स्रोता दर्शक माझ ल्याइ सकेका छन ।ति श्रीजना हरुले हरेक दर्शकको मन मस्तिष्कमा स्थान पाएका पनि छन्  ।

पछिल्लो समयपन्तको लय तथा शव्द सिर्जनामा नयाँ बर्षको अवसर पारेर उनले नयाँ गीत जवानीमा धक्का २ एल्बमको पिरती मिसाउने बजारमा ल्याएका छन।जुन सार्वजनिक भैसकेको छ । र सोहि अनुसारको दर्शकको प्रतिक्रिया समेत पाएको पन्त बताउछन यस भन्दा अगाडी सार्वजनिक भएको जवानीमा धक्कले समेत धेरै अवार्ड जितेको थियो भने सबैको मन जित्न सफल बनेको थियो ।

यस गीतमा चर्चित गायक राजेन्द्र सापकोटा र गायिका पूर्णकला बिसी ले आवाज दिएका  छन भने शंकर बिसी, प्रकास सपुत र चर्चित मोडेल रिना थापाले बेजोड अभिनय गरेका छन् भने सो भिडियोलाई निर्देशन भने शंकर बिसीले नै गरेका हुन् । सम्पुर्ण भिडियोको सम्पूर्ण पक्ष उत्कृष्ट रहेको छ बाकी यहाहरु भिडियो बाट हेर्न सक्नु हुने छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित