दार्चुलामा भूकम्प गयो | नेकपाका ४४१ केन्द्रीय सदस्य बालुवाटारमा, भ्रष्टाचारविरुद्ध ओली र प्रचण्ड आक्रमक | नगर प्रमुख र कर्मचरीको विवादले नगरपालिकाको कामकाज ठप्प | बिप्लव समुह राज्य र संविधान विरोधीः गृहमन्त्री थापा | नेविसंघको आमन्त्रित सदस्यमा गुण्डा नाइकेको नाम परेपछि भाँडभौलो | हुकिङ गरी विद्युत चोरी गर्ने २० जना पक्राउ | कसैले रोइकराई गरेको भरमा अहिलेको सरकार ढल्दैन : प्रचण्ड | नेकपाले नै कम्युनिष्टको धरोहर मदन भण्डारीको अपमान गर्याे : विश्वप्रकाश शर्मा | जो दलित समुदायका सान हुन्, सगरमाथाको विजययात्रा | नेकपाको पहिलो बैठक आज, नागरिकतासहित उपस्थित हुन निर्देशन

‘थानेश्वर गौतम संगको सहकार्य रमाइलो भयो’ : प्रभा बर्तौला (भिडियो सहित )

तपाईको खबर संवाददाता प्रकाशित : चैत २४, २०७४ अन्तर्वार्ता, फिल्म-संगीत, भिडियो, मनोरञ्जन, साताका कलाकार
thaneswar_prava_tapaikokhabar

नेपाली सांगीतिक क्षेत्रका एक चर्चित गायक तथा गजलकार हुन थानेश्वर गौतम उनका थुप्रै गित तथा गजल हरुले बजारमा चर्चा कमाएका छन् बिर्सिएर श्रंगारमा गाजल लगाइनछेउ छ मा संग छ छमछम ति पाउजुहरु बजाएर नाच लगायत दर्जनौ गित हरु बजारमा छन् नेपाली सांगीतिक क्षेत्रमा सफल कलाकारका रुपमा चिनिएका गौतम नेपाल म्युजिक अवार्डमा बेस्ट सिंगर मेल बाट नोमिनेसन मा परेका छन।

त्यसैगरी उनि संगै सहकार्य गर्दै गरेकी गीतकार प्रभा बर्तौला संगै थानेश्वर गौतम संग तपाइको खबर डटकम संग छोटो मिठो कुराकानी गरेका छन् प्रभा बर्तौला पनि बेस्ट म्युजिक लिरिसिष्ट बाट नोमिनेसनमा परेको हुदा निकैनै खुसि भएको र अझै राम्रो कम गर्नको लागि जिम्मेवार थपिएको महशुस गरेको बताउछिन।

आफु नोमिनेसनमा परेको गित छ मा संग छ गित थानेश्वर पनि ले नै स्वर दिएका हुन् यसै क्रममा प्रभा थानेस्वर गौतम जी संगको सहकार्य निकै रमाइलो भएको बताउछिन बाकी कुराकानी भिडीयो मार्फत हेर्नुहोला।

प्रतिकृया दिनुहोस्

सम्बन्धित