दार्चुलामा भूकम्प गयो | नेकपाका ४४१ केन्द्रीय सदस्य बालुवाटारमा, भ्रष्टाचारविरुद्ध ओली र प्रचण्ड आक्रमक | नगर प्रमुख र कर्मचरीको विवादले नगरपालिकाको कामकाज ठप्प | बिप्लव समुह राज्य र संविधान विरोधीः गृहमन्त्री थापा | नेविसंघको आमन्त्रित सदस्यमा गुण्डा नाइकेको नाम परेपछि भाँडभौलो | हुकिङ गरी विद्युत चोरी गर्ने २० जना पक्राउ | कसैले रोइकराई गरेको भरमा अहिलेको सरकार ढल्दैन : प्रचण्ड | नेकपाले नै कम्युनिष्टको धरोहर मदन भण्डारीको अपमान गर्याे : विश्वप्रकाश शर्मा | जो दलित समुदायका सान हुन्, सगरमाथाको विजययात्रा | नेकपाको पहिलो बैठक आज, नागरिकतासहित उपस्थित हुन निर्देशन

श्रेयासी भन्छिन ‘मलाई प्रेम प्रस्ताव नै आउदैन’

तपाईको खबर संवाददाता प्रकाशित : चैत १४, २०७४ अन्तर्वार्ता, भिडियो, मनोरञ्जन, साताका कलाकार
shreyasi_tapaikokhabar..

नेपाली गित संगीतमा उदाएकी एक सुरिलो स्वरकी धनि गायिका हुन् श्रेयासी चेम्जोङ, जसले नौ बर्सको उमेर बाटै सांगीतिक क्षेत्रमा प्रवेश गरेकी थिइन दर्जनौ  एल्बममा आफ्नो जादुमय आवाज भरिसकेसी छिन ।

 चाहना मिडियाको प्रस्तुति नेपाल म्युजिक अवार्डको नोमिनेसन मा परेका आर्टिस्ट हरु लाई  प्रमाण पत्र वितरण कार्यक्रम मा भेटिएकी श्रेयासी संग तपाइको खबरको  केहि रमाइला भलाकुसारीगरेकीभएको थियो   ।

सांगीतिक बजारमा अत्यन्त चर्चा कमाएकी श्रेयासी आफ्नो कोइली को जस्तो मिठो आवाज भएकै कारण लाखौ दर्शकको मन मस्तिस्कमा बस्न सफल उनि आफु बाल्यकाल देखिनै गित संगीत मा रुची भएको बताउछिन ।म्युजिक अवार्ड २०७५ को सर्बोत्कृष्ट गायिकाको नोमिनेसन पर्दा निकै उत्साहित छिन ।

 कुरा गर्ने क्रम मा हामीले प्रपोज कति को आउछ भनेर सोध्दा उनि मलाई प्रेम प्रस्ताब नै आउदैनन भन्छिन बाकी कुराकानी भिडियो मार्फत हेर्नासक्नु हुनेछ ।

म्युजिक अवार्ड २०७५ को सर्बोत्कृष्ट गायिकाको नोमिनेसन पर्दा निकै उत्साहित छिन ।

 कुरा गर्ने क्रम मा हामीले प्रपोज कति को आउछ भनेर सोध्दा उनि मलाई प्रेम प्रस्ताब नै आउदैनन भन्छिन बाकी कुराकानी भिडियो मार्फत हेर्नासक्नु हुनेछ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित