सप्तरीमा आगलागी हुँदा ६ घर जलेर नष्ट, १० लाख बराबरको क्षति | टुँडिखेल आसपासमा सार्वजनिक सवारी साधन रोकेर राख्न नपाउने, ‘पिक एण्ड ड्रप’ मात्रै गर्नुपर्ने | पुस १ गतेलाई कालो दिवसका रुपमा मनाइँदै | मन्दिरको प्रसाद खाँदा भारतमा ११ को मृत्यु, ९३ जना बिरामी | नेकपा सचिवालय बैठक : स्थायी समितिको कार्यसूची तय | कर्मचारी समायोजन अध्यादेश सच्याउनुपर्ने माग | चितवनमा छुट्टाछुट्टै दुर्घटनामा २ को मृत्यु, एकजना घाइते | नेकपाको स्थायी कमिटी बैठक धुम्बाराहीमा सुरु | एक सातामा ३ सय बढी ट्याक्सी चालक कारवाहीमा | संवैधानिक परिषद्द्वारा प्रधानन्यायाधीशको सुनुवाइका लागि पत्राचार
Nepal Mediciti Hospital Ad

गौशालामा गोली चल्यो, गुण्डा नाइके गणेश लामा पक्राउ

तपाईको खबर संवाददाता प्रकाशित : फागुन ३०, २०७४ Big News, Flash News, मुख्य खबर, समाचार
don-ganesh-lama-tapaikokhabar

काठमाडौं गौशालास्थित होटल पशुपति भिजनमा गोली चलेको छ । गुन्डा नाइके गणेश लामा पेस्तोलसहित पक्राउ परेका छन् ।

लामाको साथबाट पेस्तोल र ६ राउण्ड गोली पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
बा ३ च १७२ नम्बरको गाडीसहित उनी काठमाडौंको गौशालाबाट पक्राउ परेको काठमाडौं प्रहरी परिसरका प्रवक्ता मोहन थापाले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित